काठमाडौंः नजिकिँदै गरेको नारीहरूको महान् चाड तीजलाई लक्षितगर्दै नबिल बैंकले आफ्ना महिलाग्राहककालागिविशेष तीजअफर बजारमाल्याएको छ । यस अफर अन्तर्गत नबिल बैंकको “नबिलप्रिमियम नारी बचत खाता”खोले बापतमहिलाग्राहकले पहिलोवर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङनिःशुल्कप्रयोग गर्न सक्नेछन् ।
साथै यस अफर अन्तर्गत पहिलो वर्षको वार्षिक लकर शुल्कपनिनिःशुल्कगरिएको छ । सीमितअवधिलाई ल्याइएको यस अफर अन्तर्गत, नारी ग्राहकवर्गले असोज १५, २०८० गते सम्ममा“नबिलप्रिमियम नारी बचत खाता”खोलीमाथिउल्लेखित सुविधाप्रयोग गर्न सक्नेछन् ।
नबिलबैंक नेपालको निजी क्षेत्रको एक अग्रणी बैंक हो ।
नबिलले १८ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६५ शाखा र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवाप्रदानगर्दै आएको छ । नबिलबैंकले नेपाली बैंकिङ क्षेत्रमानवीनतम सेवाको सुरुवातगर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमाउदाहरणीय कामगर्दै आएको छ ।













