• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल

    आवश्यक सहयोग लिन्छौँ, उद्धारमा कुनै कमी हुन्न : परराष्ट्रमन्त्री खनाल

    भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

    भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

    बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

    बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

    पलाञ्चोक भगवतीमा क्षमा पूजा

    पलाञ्चोक भगवतीमा क्षमा पूजा

    सरकारद्वारा ३१ निकाय खारेज, २० अर्ब रुपैयाँ बचत हुने दाबी

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको तलब बाढीपीडितलाई

    भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

    भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मुखैमा झुण्डिरहने ‘कोकोनट’ पास्ताको स्वाद, यसरी बनाउँनुस्

by
१६ भदौ २०८०,
0
मुखैमा झुण्डिरहने ‘कोकोनट’ पास्ताको स्वाद, यसरी बनाउँनुस्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सायदै व्यक्ति होलान् जसलाई ‘कोकोनट पास्ता’ मन नपर्ने। सानो उमेरका बच्चा हुन या ठूलो नै मान्छै किन नहोस् सबैलाई कोकोनट पास्ता मनपर्ने गर्छ। यसलाई बनाउनका लागि ज्यादा समय नलागने भएका कारण नै मानिसले यसलाई खाजाको रुपमा सेवन गर्ने गर्छन्।

यो पास्तालाई नरिवलको दुधबाट बनाइने गरिन्छ, जुन निक्कै स्वादिलो हुने गर्छ। यति मात्र नभई यो शरीरको लागि पनि उत्तिकै फाइदाजनक छ। त्यसैले आउनुहोस् चर्चा गरौँ यसको रेसिपीबारे।

कोकोनट पास्ता बनाउनका लागि चाहिने सामानहरुः

३ कप उसिनेको पास्ता, २ कप नरिवल दूध, स्पून सूजी, अदुवा र लसुनको पेस्ट, स्वादनुसार नुन मरिच, बटर र अलिव तेल।

कोकोनट पास्ता बनाउने विधिः

एक तापकेमा बटर र तेल हाल्ने, त्यसपछि त्यसमा सूजीलाई भुट्ने। त्यसमा नरिवल दुध हाल्ने र उम्लिनका लागि छोड्दिने।

जब दुध उम्लिन थाल्छ, तब ग्यास बन्द गर्ने। अनि अर्को तापकेमा प्याज, अदुवा र लसुनलाई भुट्ने।

अब उम्लिएको पास्ता र नरिवलको दुधबाट बनेको सेतो सर्सलाई त्यसमा हाल्ने। त्यसपछि स्वादनुसार नुन र मसाला हाल्ने। सबै चिजलाई मज्जाले मिक्स गरेर करिब एक मिनेटसम्म पकाउने।

तयार भयो… कोनट पास्ता।

Previous Post

सुशान्त सिंह राजपूतलाई सम्झिएर रूने गर्छिन्, अंकिता लोखण्डे

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल
आवाज

आवश्यक सहयोग लिन्छौँ, उद्धारमा कुनै कमी हुन्न : परराष्ट्रमन्त्री खनाल

१२ भदौ २०८३,
भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना
जीवन शैली

भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

१२ भदौ २०८३,
बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो
अन्तर्राष्ट्रिय

बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

१२ भदौ २०८३,
पलाञ्चोक भगवतीमा क्षमा पूजा
जीवन शैली

पलाञ्चोक भगवतीमा क्षमा पूजा

१२ भदौ २०८३,
सरकारद्वारा ३१ निकाय खारेज, २० अर्ब रुपैयाँ बचत हुने दाबी
आर्थिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको तलब बाढीपीडितलाई

१२ भदौ २०८३,
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास
जीवन शैली

भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

१२ भदौ २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In