• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

    भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित

    चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

    नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

    नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

    गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

    गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कब्जियत भगाउने केही घरेलु जुस

by
१५ भदौ २०८०,
0
कब्जियत भएमा खानपानमा ध्यानदिनुपर्ने कुराहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कब्जियत भनेको दिसा गर्दा आउने समस्या हो । यो समस्याले जुनसुकै उमेरका मान्छेलाई पनि सताउन सक्छ । लामो समयसम्म यो समस्या छ र यसको कुनै उपचार गरिएन भने यो गम्भीर रोगमा परिणत हुन्छ । घरैमा बनाउन मिल्ने केही जुसहरू छन् जसले कब्जियतको समस्याबाट सजिलै छुटकारा दिलाउँछन् —

१. ६ वटा सुक्खा जामुनलाई पाँच मिनेटसम्म एक कप तातो पानीमा भिजाउने । त्यसपछि त्यसको बिउ निकाल्ने र ब्लेन्डरमा राखेर मजाले पिस्ने । त्यसमा आधा चम्चा मह र आधा चम्चा जीराको धूलो हाल्ने अनि फेरि एकचोटि ब्लेन्डर चलाउने । जुस तयार भयो ।

२. दुईवटा नासपातीका सानासाना टुक्रामा काट्ने र ब्लेन्डरमा पिस्ने । पिसेपछि एउटा गिलासमा रस निकाल्ने । त्यसपछि गिलासमा दुई चम्चा कागतीको रस र एक चिम्टी बीरेनून हाल्ने । जुस तयार भयो ।

३. सबभन्दा पहिला एउटा स्याउ सानो सानो टुक्रामा काट्ने र ब्लेन्डरमा पिस्ने । त्यसपछि यसमा आधा कप पानी हालेर फेरि एकचोटि ब्लेन्डरमा पिस्ने । जुसलाई एउटा गिलासमा निकालेर त्यसमा आधा चम्चा सूपको धूलो हाल्ने र राम्ररी घोल्ने । जुस तयार भयो ।

४. सुन्तलालाई ब्लेन्डरमा हालेर त्यसको रस एक कप निकाल्ने । त्यसपछि गिलासमा सुन्तलाको रस हाल्ने र एक चिम्टी बीरेनून घोल्ने । सुन्तलाको जुस तयार भयो ।

५. एक गिलास तातो पानीमा आधा कागतीको रस, एक चम्चा मह र आधा चम्चा जीराको धूलो हालेर मज्जाले घोल्ने । कागतीको जुस तयार भयो ।
यी जुसहरूमध्ये कुनै एक जुस बनाएर पिउँदा पनि कब्जियत भगाइदिन्छन् ।

Previous Post

महात्मागान्धीका केही अमर वाणीहरु

Next Post

सिटिजन इन्सुरेन्सको आईपीओ आजदेखि खुला

सम्बन्धित खबर

पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन
आवाज

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

१६ साउन २०८३,
गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर
अन्तर्राष्ट्रिय

गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

१६ साउन २०८३,
अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते
फिचर-ब्यानर

अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

१६ साउन २०८३,
भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित
आर्थिक

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

१६ साउन २०८३,
नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै
फिचर-ब्यानर

नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

१६ साउन २०८३,
गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?
फिचर-ब्यानर

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

१६ साउन २०८३,
Load More
Next Post
सिक्लेस हाइड्रोको आईपीओ बुधबारदेखि खुला हुने

सिटिजन इन्सुरेन्सको आईपीओ आजदेखि खुला

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In