• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

    तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

    उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

    उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

    ‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

    ‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

    फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

    फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

    चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

    चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

    ट्राफिक प्रहरीको ‘सरप्राइज चेकिङ’ : सवारी नियम उल्लङ्घन गर्नेमाथि कडा निगरानी

    ट्राफिक प्रहरीको ‘सरप्राइज चेकिङ’ : सवारी नियम उल्लङ्घन गर्नेमाथि कडा निगरानी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सेनाले गाउँमाथि बम बर्साएपछि जंगलतिर भाग्दै बर्मेलीहरू

by
१२ भदौ २०८०,
0
सेनाले गाउँमाथि बम बर्साएपछि जंगलतिर भाग्दै बर्मेलीहरू
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्यान्मारको सत्तासीन ‘जुन्ता’ सेनाले गाउँमाथि अन्धाधुन्ध गोलाबारी बर्साउँदा हजारौँ स्थानीयहरू विस्थापित भएका छन्।

सैन्य सरकारले आइतबार र सोमबार पश्चिमी सागिङ क्षेत्रको ये–उ टाउनशिपमा दर्जनौँ पटक हवाई आक्रमण गर्दा दश हजारभन्दा बढी मानिसहरू घर छाडेर भागेका छन्।

स्थानीयकाअनुसार सेना समर्थक ‘अतिवादी समूह’ले तीन वर्षदेखि ये–उ टाउनशिपका गाउँ–गाउँहरूमा आतंक मच्चाइरहेका छन्। उनीहरूको सहयोगमा सैन्य सरकारले गाउँ–टोलमा गोलाबारी गरिरहेको प्रजातन्त्रवादी कार्यकर्ताहरूले जनाएका छन्।

म्यान्मार सेनाले सोमबार गरेको हवाई आक्रमणमा परी दर्जनौँ ‘जुन्ता’विरोधी सदस्यहरूले ज्यान गुमाएका छन्। प्रजातन्त्रवादी कार्यकर्ताको मृत्युपछि गाउँमा सन्नटा छाएको छ।

‘सोमबार बिहान दश हजारभन्दा बढी गाउँलेहरू आफ्नो घर छोडेर भागेका छन्, किनभने सेनाका अधिकारीहरू गाउँमा आइरहेका छन्। धेरैलाई मारिसके। उनीहरूले दिनदिनै आक्रमण गरिरहेका छन्,’ पीडीएफ समूहका प्रवक्ताले भने।

ये–उ टाउनशिपमाका अधिकाशं स्थानीय बासिन्दाहरू दुई वर्षदेखि जंगलमा लुकेर बसिरहेका छन्। ये–उका दश गाउँका बचेखुचेका करिब दश हजार बासिन्दाहरू फेरि आइतबार आफ्नो घर छोडेर भागेका छन्।

सन् २०२१ मा भएको सैनिक विद्रोहपछि ये–उ टाउनशिपका ५१ गाउँमा ३४ हजारभन्दा बढी घर र दर्जनौँ विद्यालय म्यान्मारको ‘जुन्ता’ सेनाले जलाएको छ।

सैनिक फौजले गरेको आक्रमणबाट ६ वटा धार्मिक भवन पनि ध्वस्त भएका छन्। टाउनशिपमा दुई लाखभन्दा बढी मानिसहरूलाई मानवीय सहायता चाहिएको स्थानीय अधिकारीहरूले जनाएका छन्।

Previous Post

चन्द्रयान–३ को अनुसन्धान यात्रा जारी, समयको महत्वपूर्ण दौडमा प्रज्ञान रोभरः निर्देशक देसाई

Next Post

एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड नेपालमा

सम्बन्धित खबर

तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो
फिचर-ब्यानर

तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

२३ चैत्र २०८२,
उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे
फिचर-ब्यानर

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

२३ चैत्र २०८२,
‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान
फिचर-ब्यानर

‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

२३ चैत्र २०८२,
फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती
समाचार

फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

२३ चैत्र २०८२,
चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण
समाचार

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

२३ चैत्र २०८२,
ट्राफिक प्रहरीको ‘सरप्राइज चेकिङ’ : सवारी नियम उल्लङ्घन गर्नेमाथि कडा निगरानी
फिचर-ब्यानर

ट्राफिक प्रहरीको ‘सरप्राइज चेकिङ’ : सवारी नियम उल्लङ्घन गर्नेमाथि कडा निगरानी

२३ चैत्र २०८२,
Load More
Next Post
एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड नेपालमा

एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड नेपालमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In