• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल

    सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

    भारतको ८०औँ स्वतन्त्रता दिवस : नयाँ चरणतर्फ उन्मुख नेपाल–भारत सम्बन्ध

    भारतको ८०औँ स्वतन्त्रता दिवस : नयाँ चरणतर्फ उन्मुख नेपाल–भारत सम्बन्ध

    इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सेमिकन्डक्टर निर्माता कम्पनी फक्सकनका संस्थापक टेरी राष्ट्रपतिको दौडमा

by
१२ भदौ २०८०,
0
सेमिकन्डक्टर निर्माता कम्पनी फक्सकनका संस्थापक टेरी राष्ट्रपतिको दौडमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । विश्वकै ठूलो इलेक्ट्रिक म्यानुफ्याक्चरिङ कम्पनी फक्सकनका संस्थापक टेरी गोउ ताइवानको राष्ट्रपति बन्न चुनाव लड्नुहुने भएको छ। निर्दलीय उम्मेदवारका रुपमा उहाँले सोमबार दाबी पेस गर्नुभएको छ।

राष्ट्रपति पदका लागि टेरीको उम्मेदवारी दोस्रो ठूलो बोली भएको बताइएको छ।

यसअघि सन् २०१९ मा फक्सकनको प्रमुख पद छोडेर ताइवानको विपक्षी पार्टी केएमटी राष्ट्रपति उम्मेदवारका रुपमा प्रस्तुत गरिएको थियो। यद्यपि पार्टीले अरु कसैलाई चुनेको थियो।

केएमटी पार्टी चीननिकट मानिन्छ।

२ नोभेम्बरसम्म ३ लाख मतदाताको हस्ताक्षर आवश्यक

टेरी निर्दलीय उम्मेदवार बन्न २ नोभेम्बरसम्म ३ लाख मतदाताको हस्ताक्षर चाहिन्छ। टेरी केही हप्तायता ताइवानको यात्रामा हुनुहुन्छ। अभियानका क्रममा उहाँले सत्ताधारी पार्टीको नीतिमा देश युद्धतिर बढेको बताउनुभयो।

आफूलाई ४ वर्ष सेवा गर्ने मौका दिएमा ५० वर्षसम्म देशमा शान्ति कायम गर्ने उहाँको आश्वासन छ। ‘ताइनवानलाई युक्रेन बन्न दिन्नँ,’ उहाँको भनाइ थियो।

टेरीको कम्पनीले सेमिकन्डक्टर चिप बनाउँछ

टेरीको कम्पनी फक्सकनले सेमिकन्डक्टर चिप बनाउँछ। एप्पल आइफोनमा पनि यही कम्पनीले एसेम्बल गरिएको सेमिकन्डक्टर चिप प्रयोग हुन्छ। सेमिकन्डक्टर चिप इलेक्ट्रोनिक आइटमलाई स्वतः सञ्चालन गर्छ।

आर्टिफिसियल इन्टेलिजेन्सको यात्रामा हरेक देशले इलेक्ट्रोनिक सेमिकन्डक्टर चिप्स बजारलाई आफ्नो नियन्त्रणमा लिन चाहन्छन्। यही शक्ति बुझेको भारतले पनि सेमिकन्डक्टर उद्योग स्थापना गर्न नयाँ योजना सुरु गरेको छ।

अहिलेसम्म विश्वलाई चीनले इलेक्ट्रोनिक उपकरण वितरण गर्दैै आएको छ। यो बजारमा चीनको दबदबा अझै कायम छ। तर दबदबा कायम राखिराख्न उसलाई जतिसक्दो धेरै सेमिकन्डक्टर चिप्सको आवश्यकता छ। ताइवान विश्वमै सर्वाधिक सेमिकन्डक्टर निर्माता हो। यस्तो स्थितिमा चीनले ताइवानलाई पूर्णतया नियन्त्रणमा राख्न चाहेको बताइन्छ।

Previous Post

एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड नेपालमा

Next Post

रानी जमरा कुलरिया सिँचाइ आयोजनाः कृषितर्फको खर्च स्थिति निकै कमजोर

सम्बन्धित खबर

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै
आवाज

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

३० साउन २०८३,
दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल
समाचार

सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

३० साउन २०८३,
बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै
समाचार

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

३० साउन २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

३० साउन २०८३,
भारतको ८०औँ स्वतन्त्रता दिवस : नयाँ चरणतर्फ उन्मुख नेपाल–भारत सम्बन्ध
समाचार

भारतको ८०औँ स्वतन्त्रता दिवस : नयाँ चरणतर्फ उन्मुख नेपाल–भारत सम्बन्ध

३० साउन २०८३,
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

३० साउन २०८३,
Load More
Next Post
रानी जमरा कुलरिया सिँचाइ आयोजनाः कृषितर्फको खर्च स्थिति निकै कमजोर

रानी जमरा कुलरिया सिँचाइ आयोजनाः कृषितर्फको खर्च स्थिति निकै कमजोर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In