• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कर्मचारीको तलब २१ प्रतिशत वृद्धि, न्यूनतम पारिश्रमिक ४० हजार कायम

    कर्मचारीको तलब २१ प्रतिशत वृद्धि, न्यूनतम पारिश्रमिक ४० हजार कायम

    बजेटको आकार २१ खर्ब २४ अर्ब ३४ करोड

    बजेटको आकार २१ खर्ब २४ अर्ब ३४ करोड

    मुस्ताङमा शालिग्राम मूर्ति स्थापना

    मुस्ताङमा शालिग्राम मूर्ति स्थापना

    ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट

    ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट

    ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट

    ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट

    पोखरामा सडकसहित घरको आँगन भासियो

    पोखरामा सडकसहित घरको आँगन भासियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कर्मचारीको तलब २१ प्रतिशत वृद्धि, न्यूनतम पारिश्रमिक ४० हजार कायम

    कर्मचारीको तलब २१ प्रतिशत वृद्धि, न्यूनतम पारिश्रमिक ४० हजार कायम

    बजेटको आकार २१ खर्ब २४ अर्ब ३४ करोड

    बजेटको आकार २१ खर्ब २४ अर्ब ३४ करोड

    मुस्ताङमा शालिग्राम मूर्ति स्थापना

    मुस्ताङमा शालिग्राम मूर्ति स्थापना

    ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट

    ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट

    ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट

    ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट

    पोखरामा सडकसहित घरको आँगन भासियो

    पोखरामा सडकसहित घरको आँगन भासियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

मलाइका र अर्जुनको ब्रेकअप

by
१० भदौ २०८०,
0
मलाइका र अर्जुनको ब्रेकअप
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । बलिवुडको एक चर्चित जोडी मलाइका अरोरा र अर्जुन कपुरको ब्रेकअप भएको खबर अहिले चर्चामा रहेको छ ।

४९ बर्षिय मलाइका र ३८ बर्षिय अर्जुनको ब्रेकअप भएको विषयले सामाजिक सञ्जाल र मिडिया तातेको छ । दुवैले औपचारिक रुपमा यस विषयमा प्रतिक्रिया नदिएपनि उनीहरु पछिल्लो जुन महिना देखि साथमा सार्बजनिक रुपमा नदेखिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

२०१७ मा मलाइकाले अरबाज खानसँगको १९ बर्ष लामो वैवाहिक सम्बन्ध तोडेर अलग भएको घोषणा गरेकी थिइन् । त्यसपछि नै उनको नाम अर्जुन कपुरसँग जोडिएको थियो । मलाइका र अर्जुनको अफ्येर्सको औपचारिक जानकारी भने २०१९ मा मात्र दिइएको थियो ।

मलाइकाको अरबाजसँग डिभोर्स हुनुको कारण पनि त्यति बेला अर्जुन कपुर भएको बताइएको थियो ।

अर्जुन कपूरसँग ब्रेकअपको हल्ला चलिरहेकै बेला मलाइका अरोराले अर्जुनका परिवारका सदस्यलाई सामाजिक सञ्जालमा अनफलो गरेपछि ब्रेकअपको चर्चा झन् बढेको छ । मलाइकाले अर्जुनका बहिनीहरू अंशुला कपूर, जान्हवी कपूर र खुशी कपूरलाई इन्स्टाग्राममा अनफलो गरेकी छिन् । यति मात्र होइन, मलाइकाले अब अर्जुनका बुवा बोनी कपूर र भाइ अनिल कपूरलाई अन फलो गरेकी छन् ।

अर्जुन कपुरले विगतमा आफ्नो इन्स्टा अकाउन्टमा छुट्टी मनाएका केहि तस्बीरहरु सार्वजनिक गरेका थिए, जसमा उनी एक्लै देखिएका थिए । पछिल्ला दिनहरुमा बलिवुडमा हुने पार्टीहरुमा पनि उनीहरु एक्ला एक्लै पुग्ने गरेकोबाट पनि ब्रेकअपको अड्कल बाजी तिब्र भएका छन् ।

Previous Post

ललिता निवास प्रकरणमा २९० जनाविरुद्ध अदालतमा मुद्दा दर्ता

Next Post

प्रमोद खरेललाई लाजसमरको भित्ता भत्काउन मन लागेपछि‘

सम्बन्धित खबर

कर्मचारीको तलब २१ प्रतिशत वृद्धि, न्यूनतम पारिश्रमिक ४० हजार कायम
फिचर-ब्यानर

कर्मचारीको तलब २१ प्रतिशत वृद्धि, न्यूनतम पारिश्रमिक ४० हजार कायम

१५ जेष्ठ २०८३,
बजेटको आकार २१ खर्ब २४ अर्ब ३४ करोड
फिचर-ब्यानर

बजेटको आकार २१ खर्ब २४ अर्ब ३४ करोड

१५ जेष्ठ २०८३,
मुस्ताङमा शालिग्राम मूर्ति स्थापना
आवाज

मुस्ताङमा शालिग्राम मूर्ति स्थापना

१५ जेष्ठ २०८३,
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट
फिचर-ब्यानर

ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट

१५ जेष्ठ २०८३,
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट
अन्तर्राष्ट्रिय

ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट

१५ जेष्ठ २०८३,
पोखरामा सडकसहित घरको आँगन भासियो
फिचर-ब्यानर

पोखरामा सडकसहित घरको आँगन भासियो

१५ जेष्ठ २०८३,
Load More
Next Post
प्रमोद खरेललाई लाजसमरको भित्ता भत्काउन मन लागेपछि‘

प्रमोद खरेललाई लाजसमरको भित्ता भत्काउन मन लागेपछि‘

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In