• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    चिनियाँ कन्टेनर जहाज आर्कटिक हुँदै युरोपतर्फ, ढुवानी समय आधा घट्ने

    भारतीय सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सतर्कता कति आवश्यकः एक प्रेरक प्रसङ्ग

by
७ भदौ २०८०,
0
स्वतन्त्रताको आगोः एक प्रेरक प्रसङ्ग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एक बूढो मानिसले युवकलाई रुख चढ्ने र ओर्लने कला सिकाउने गथ्र्याे । युवकहरु अग्लाअग्ला रुखमा चढ्न सिक्थे । एउटा युवक यो कलामा पारङ्गत हुनको लागि आयो । बूढोले भन्यो, रुखमा चढ्दा र ओर्लंदा सावधानी धेरै आवश्यक छ ।

युवकले भन्यो, यसमा कुन चाहिँ नयाँ कुरा छ, यो कुरा सबैलाई थाहा छ । हेर्दा हेर्दै ऊ रुखको सबैभन्दा माथि रहेको हाँगामा पुग्यो । बूढो मानिसले हेरिरह्यो र हिम्मत बढाइरह्यो । जब त्यो युवक झर्न थाल्यो तब बूढो चुपचाप बस्यो । युवक बडो सावधानीले ओर्लिरहेको थियो । जब युवक तीन चौथाइ दूरी ओर्लिसक्यो तब बूढोले भन्यो, बाबु सावधान भएर ओर्ल हतार नगर ।

यो कुरा सुनेर युवकले अचम्म मान्दै भन्यो, जब म टुप्पोमा थिएँ तब तपाईं चुपचाप बसिरहनुभयो अब आधाभन्दा धेरै तल आइसकेपछि सावधान हुनको लागि भन्दै हुनुहुन्छ ।
यसमा बूढो मानिसले भन्यो, जब तिमी टुप्पोमा थियौ तब तिमी आफै सावधान थियौ, तर लक्ष्य नजिक देखेर मानिसहरु धेरैजसो असावधानी देखाउने गर्छन् । यसैले मैले तिमीलाई सावधान गराएको हुँ ।

साभारः ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट

Previous Post

अवैध लागूऔषधसहित १४ जना पक्राउ

Next Post

इटाली पठाइदिन्छु भन्‍दै ठगी गरेको आरोपमा एक जना पक्राउ

सम्बन्धित खबर

विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा
समाचार

१ भदौ २०८३,
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
समाचार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

१ भदौ २०८३,
पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा
फिचर-ब्यानर

पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

१ भदौ २०८३,
बडीमालिका पूजा आजदेखि प्रारम्भ
समाचार

बडीमालिका पूजा आजदेखि प्रारम्भ

१ भदौ २०८३,
चिनियाँ कन्टेनर जहाज आर्कटिक हुँदै युरोपतर्फ, ढुवानी समय आधा घट्ने
फिचर-ब्यानर

चिनियाँ कन्टेनर जहाज आर्कटिक हुँदै युरोपतर्फ, ढुवानी समय आधा घट्ने

१ भदौ २०८३,
भारतीय सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिँदै
समाचार

भारतीय सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिँदै

१ भदौ २०८३,
Load More
Next Post
इटाली पठाइदिन्छु भन्‍दै ठगी गरेको आरोपमा एक जना पक्राउ

इटाली पठाइदिन्छु भन्‍दै ठगी गरेको आरोपमा एक जना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In