• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

    फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सिनजियाङबाट जबर्जस्ती श्रम आयात गरेको भन्दै बेलायत सरकार विरुद्ध मुद्धा दायर

by
१५ कार्तिक २०७९,
0
सिनजियाङबाट जबर्जस्ती श्रम आयात गरेको भन्दै बेलायत सरकार विरुद्ध मुद्धा दायर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बेलायतको सरकारलाई चीनको उत्तरपश्चिमी क्षेत्र सिनजियाङमा जबर्जस्ती श्रममा लगाइएकाहरु द्धारा उत्पादित उत्पादनहरूलाई बेलायतमा प्रवेश गर्नबाट रोक्न असफल भएको आरोप लागेको छ । बेलायत सरकार यस विषयमा जवाफ दिन अक्टोबरको अन्त्यमा अदालतमा उपस्थित हुँदैछ भनेर अधिकार समूहहरूले बुधबार एक विज्ञप्तिमा भनेका छन्। बेलायतको उच्च अदालतमा अक्टोबर २५, २६ मा भएको सुनुवाइ ग्लोबल लिगल एक्शन नेटवर्क (GLAN) – बेलायत र म्युनिखमा रहेको विश्व उइघुर कांग्रेस (WUC), दुबै समूहले संयुक्त मुद्धा दायर गरेको भनी विज्ञप्तिमा भनिएको छ।

भन्सार अधिकारीहरूले मानवता विरुद्धको अपराधको रूपमा डरलाग्दो र जबरजस्ती परिस्थितिहरूमा बनाइएका उत्पादनहरूको आयात रोक्न अन्तर्राष्ट्रिय कानून अन्तर्गत आफ्ना दायित्वहरू पूरा गर्न असफल भएका छन्,” GLAN का कानूनी अधिकारी सिओभान एलेनले बताएका थिए ।

सिन्जियाङमा जबर्जस्ती श्रमलाई चीनको सबैभन्दा ठूलो कपास उद्योगसँग जोडिएको छ . यसले युकेलगायत अन्तर्राष्ट्रिय बजारहरूमा कपडा र अन्य उत्पादनहरू निर्यात गर्दछ, GLAN र WUC ले आफ्नो बयानमा बताएको छ ।

Previous Post

उपहार कूटनीति प्रयोग गरेर, के चीनले अफ्रिकामा जासुसी गरिरहेको छ ?

Next Post

पाकिस्तान: पीटीआई कार्यकर्ता र प्रहरीबीच झडप हुँदा हिंसा भड्कियो

सम्बन्धित खबर

इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा
Uncategorized

इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा

१० असार २०८३,
Uncategorized

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

३ असार २०८३,
पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त
Uncategorized

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

२८ जेष्ठ २०८३,
लुम्बिनी प्रदेशका तराईमा हुरी चल्ने सम्भावना, पहाडी भेगमा वर्षाको पूर्वानुमान
Uncategorized

जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन

४ जेष्ठ २०८३,
माैसमी सूचनामा चीनकाे लापरवाहीकाे सिकार बन्दैछ नेपाल
Uncategorized

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

१७ बैशाख २०८३,
भारत–कोरिया रणनीतिक वार्ता
Uncategorized

भारत–कोरिया रणनीतिक वार्ता

८ बैशाख २०८३,
Load More
Next Post
पाकिस्तान: पीटीआई कार्यकर्ता र प्रहरीबीच झडप हुँदा हिंसा भड्कियो

पाकिस्तान: पीटीआई कार्यकर्ता र प्रहरीबीच झडप हुँदा हिंसा भड्कियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In