• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

    पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हिजाब विरोधी शेफ मेहरशाद शाहिदीको जन्मदिनको अघिल्लो दिन हत्या

by
१५ कार्तिक २०७९,
0
हिजाब विरोधी शेफ मेहरशाद शाहिदीको जन्मदिनको अघिल्लो दिन हत्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । इरानका प्रसिद्ध शेफ मेहरशाद शाहिदीको हत्या भएको छ । शाहिदी देशमा चलिरहेको हिजाब विरुद्धको आन्दोलनको एक महत्त्वपूर्ण अभियन्ता रहेका थिए।

जसका कारण सरकार र प्रहरी उनीसँग निकै आक्रोशित भएका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार १९ बर्सिया शाहिदलाई हिजाबको विरोध गर्दा गत हप्ता पक्राउ गरिएको दाबी गरिएको छ । पछि प्रहरीले शहिदीको शव परिवारलाई बुझाएको थियो । शनिवार शव हस्तान्तरण गरिएको हो ।

शहिदीका परिवारले आफ्नो छोराको प्रहरीले हत्या गरेको दाबी गरेका छन् । परिवारका अनुसार प्रहरीले छोराको हृदयाघातका कारण मृत्यु भएको मिडियालाई बताउन दबाब दिइरहेका छन् ।

शाहिदको हत्या भएको एक दिनपछि उनको जन्मदिन थियो । उनको निधनपछि इरानमा शोकको वातावरण छ । उनको अन्त्येष्टिमा हजारौँ मानिस सहभागी भएका थिए । हिजाब मुसलमान समुदायका महिलाहरूले शिरदेखि घाँटीको मुख्य भागसम्म छोपिने गरी लगाउने एक प्रकारको पातलो पछ्यौरी हो जसको उनले विरोध गर्दै आएका थिए ।

Previous Post

सलमानकी रम्भा परिन् कार दुर्घटनामा

Next Post

अमेरिकाका नवनियुक्त राजदूत थम्पसनले भेटे प्रचण्ड

सम्बन्धित खबर

पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
आर्थिक

पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

१६ असार २०८३,
जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै
आर्थिक

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

१६ असार २०८३,
जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु
आवाज

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

१६ असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

१६ असार २०८३,
कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना
आर्थिक

कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

१६ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आर्थिक

बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

१६ असार २०८३,
Load More
Next Post
अमेरिकाका नवनियुक्त राजदूत थम्पसनले भेटे प्रचण्ड

अमेरिकाका नवनियुक्त राजदूत थम्पसनले भेटे प्रचण्ड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In