• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    विश्वमा अझै घातक बनिरहेको छ रेबिज

    विश्वमा अझै घातक बनिरहेको छ रेबिज

    लालपुर्जा हातमा, जमिन बलानमा

    लालपुर्जा हातमा, जमिन बलानमा

    नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

    नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

    बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

    बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

टोखा–छहरे सुरूङ मार्ग नेपाली कांग्रेसले पाँच वर्षमै बनाउने

by
१३ कार्तिक २०७९,
0
कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशका लागि पार्टीको चुनावी संकल्पपत्र ९घोषणापत्र० सार्वजनिक गरेको छ ।

कांग्रेस पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमार्फत सो संकल्पपत्र (घोषणापत्र) सार्वजनिक गरेका हुन् । घोषणापत्रमा ‘संविधानको रक्षा, स्थायित्व र समुन्नतिसहितको आधारः नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने मूल नारा रहेको छ ।

साथै समसामयिक राजनीति, निरन्तरतामा नवीनता, सम्मुन्नत नेपालको मार्गचित्रलगायतका विषयवस्तु समेटिएको छ । संकल्पपत्र तयारी समितिका संयोजक विश्वप्रकाश शर्माले बिपीकालीन दस्तावेजदेखि स्थानीय तहसम्म पार्टीका तर्फबाट घोषणा गरिएको विषयवस्तुका आधारमा घोषणापत्र तयार गरिएको बताए ।

कांग्रेसले काठमाडौँको टोखादेखि नुवाकोटसम्म जोड्ने टोखा–छहरे–कबिलास सुरूङमार्ग पाँच वर्षभित्रै निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । शनिबार कांग्रेसले आगामी चुनावका लागि संकल्प प्रस्ताव सार्वजनिक गर्दै सुरूङमार्ग निर्माण प्राथमिकतामा राखेको हो ।

कांग्रेसले घोषणा पत्रमा कांग्रेसलले ३।३।१ मा यातायात शीर्षकमा उच्च प्राथमिकताका साथ टोखा(छहरे(कबिलास सुरूङमार्ग पाँच वर्षभित्रै निर्माण सम्पन्न गर्ने उल्लेख गरेको छ । सभापति शेरबहादुर देउवाले शनिबार महामन्त्री विश्वप्रकाश शर्मा र प्रवक्ता डा प्रकाशरण महतलाई दायाँवायाँ राखेर कांग्रेसको घोषणापत्र सार्वजनिक गरेका छन ।

कांग्रेसले घोषणापत्रमा उच्च प्राथमिकतामा राखेका अन्य सुरूङमार्गहरूमा नागढुंगा(सिस्नेरी सुरूङमार्ग, सिद्धबाबा सुरूङमार्ग, काठमाडौँ निजगढको सडकमा पर्ने सुरूङमार्ग, दुम्किवास–बर्दघाट सुरूङमार्ग, माझिटार–शक्तिखोर सुरूङमार्ग, खुर्कोट–चियाबारी सुरूङमार्ग, ब्याउलिढुंगा–इमिल्चाखोला सुरूङमार्ग, सुर्खेत–रानीघाट–भुरिगाउँ सुरूङमार्ग रहेका छन ।

Previous Post

सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन गर्ने राष्ट्र बनाउने कांग्रेसको प्रतिबद्धता

Next Post

आज छठको तेस्रो दिन, अस्ताउदो सूर्यलाई अर्घ दिइँदै

सम्बन्धित खबर

राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस
समाचार

राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

१२ अशोज २०८३,
प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा
समाचार

प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

१२ अशोज २०८३,
विश्वमा अझै घातक बनिरहेको छ रेबिज
फिचर-ब्यानर

विश्वमा अझै घातक बनिरहेको छ रेबिज

१२ अशोज २०८३,
लालपुर्जा हातमा, जमिन बलानमा
फिचर-ब्यानर

लालपुर्जा हातमा, जमिन बलानमा

१२ अशोज २०८३,
नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने
फिचर-ब्यानर

नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

१२ अशोज २०८३,
बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै
आर्थिक

बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

१२ अशोज २०८३,
Load More
Next Post
आज छठको तेस्रो दिन, अस्ताउदो सूर्यलाई अर्घ दिइँदै

आज छठको तेस्रो दिन, अस्ताउदो सूर्यलाई अर्घ दिइँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In