• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज राष्ट्रिय कोदो दिवस मनाइँदै

    भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    स्टेट अफ होर्मुजमा नाकाबंदी तोड्ने प्रयास गर्ने जहाजमा अमेरिकी आक्रमण

    ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

    ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

    आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

    आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

    सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

    सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

    घटेन म्याग्दीमा अनलाइन ठगीका घटना

    घटेन म्याग्दीमा अनलाइन ठगीका घटना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आज राष्ट्रिय कोदो दिवस मनाइँदै

    भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    स्टेट अफ होर्मुजमा नाकाबंदी तोड्ने प्रयास गर्ने जहाजमा अमेरिकी आक्रमण

    ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

    ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

    आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

    आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

    सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

    सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

    घटेन म्याग्दीमा अनलाइन ठगीका घटना

    घटेन म्याग्दीमा अनलाइन ठगीका घटना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

चीनका पूर्व प्रहरी उपमन्त्रीलाई घुस लिएको अभियोगमा मृत्युदण्ड

by
१३ कार्तिक २०७९,
0
चीनका पूर्व प्रहरी उपमन्त्रीलाई घुस लिएको अभियोगमा मृत्युदण्ड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बेइजिङ [चीन], (एएनआई): ६४६ मिलियन युआन भन्दा बढी घुस लिएको आरोपमा सार्वजनिक सुरक्षाका पूर्व उपमन्त्रीलाई मृत्युदण्डको सजाय सुनाइएको थियो । अक्टोबर १६ मा कम्युनिष्ट पार्टीको महत्वपूर्ण पुनर्गठन हुनु अघि नै यस निर्णय लिइएको थियो । ग्लोबल टाइम्सका अनुसार पूर्व उपमन्त्री सुन लिजुनका सबै राजनीतिक अधिकार खोसिएका छन् र उनको सबै व्यक्तिगत सम्पत्ति जफत गरिएको छ।

सनसँग अवैध रूपमा दुई हतियार पनि भेटिएको थियो, ग्लोबल टाइम्सले रिपोर्ट गरेको छ। उता सांघाई सरकारका पूर्व उपमेयर र शाङ्घाई सार्वजनिक सुरक्षा ब्यूरोका पूर्व निर्देशक गोङ दाओनलाई हेबेई प्रान्तको ताङ्शान मध्यवर्ती जन अदालतले करिब ७३.४ मिलियन युआन (१०.४ मिलियन अमेरिकी डलर) घुस लिएको अभियोगमा आजीवन कारावासको सजाय सुनाएको छ ।

अर्को मुद्दामा, चोङकिङ नगरपालिका सरकारका पूर्व उपमेयर र चोङकिङ सार्वजनिक सुरक्षा ब्यूरोका पूर्व प्रमुख डेङ हुइलिनलाई हेबेईको बाओडिङ मध्यवर्ती जन अदालतले करिब ४२.७ मिलियन युआन घुस लिएको अभियोगमा १५ वर्षको जेल सजाय सुनाएको छ। सन् २०१२ मा सत्तामा आएदेखि चिनियाँ राष्ट्रपति सी चिनफिङले भ्रष्टाचारविरुद्ध लड्ने तर राजनीतिक प्रतिद्वन्द्वीहरूलाई हटाउने र आफ्नो राजनीतिक प्रतिष्ठा स्थापित गर्ने उद्देश्यले नाममात्रका अभियानहरूको शृङ्खलाहरू सुरु गरेका छन्।

Previous Post

अमेरिकामा भएको ब्लु प्यासिफिक कार्यक्रममा भारत पर्यवेक्षकको भूमिकामा

Next Post

कांग्रेसको सङ्कल्पः वृद्धभत्ता ६५ वर्षमै

सम्बन्धित खबर

कोशी ब्यारेजको ३१ ढोका खोलियो
Uncategorized

बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने

३ साउन २०८३,
चार लेनको मादी पुल अन्तिम चरणमा
Uncategorized

तनहुँको मादी पुलको काम धमाधम

३२ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
Uncategorized

आज २०८३ साल असार २३ गते मंगलबारको राशिफल

२३ असार २०८३,
इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा
Uncategorized

इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा

१० असार २०८३,
Uncategorized

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

३ असार २०८३,
पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त
Uncategorized

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

२८ जेष्ठ २०८३,
Load More
Next Post
कांग्रेसको सङ्कल्पः वृद्धभत्ता ६५ वर्षमै

कांग्रेसको सङ्कल्पः वृद्धभत्ता ६५ वर्षमै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In