• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    मुक्तिक्षेत्रमा भारी हिमपात

    मुक्तिक्षेत्रमा भारी हिमपात

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ओलीसँग टेबल टेनिसमा भिडेपछि अभिनेत्री रीमाले के भनिन् ?

by
२० साउन २०८०,
0
ओलीसँग टेबल टेनिसमा भिडेपछि अभिनेत्री रीमाले के भनिन् ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग टेबल टेनिश खेलेपछि अभिनेत्री तथा मोडल रीमा विश्वकर्माले भनिन्, ‘यी पाका नेताको अनुभव पनि आत्मसात गर्न सके नयाँ नेपाल साँच्चै गज्जबको बन्थ्यो होला ।’

कार्यक्रम प्रस्तोता समेत रहेकी रीमाले एमाले अध्यक्ष ओलीलाई भेट्न बुधबार वालकोट पुगेकी थिइन् । रीमाले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेअनुसार उनले अध्यक्ष ओलीसँग गफगाफ मात्र गरिनन्, उनी टेबल टेनिस पनि खेल्न भ्याइन् । रीमाले पूर्वप्रधानमन्त्रीसँग टेबल टेनिस खेलेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पनि शेयर गरेकी छन् ।

ओली निवास बालकोट पुगेर भेटघाटपछि रीमाले केही तस्बिरहरु शेयर गर्दै फेसबुकमा लेखेकी छन्, ‘खासमा सफल व्यक्तिहरूले सिकाउने संस्कार, सभ्यता र सरलता नै रैछ, नेता केपी ओलीका धेरै परिप्रेक्ष्यसँग मेरो सहमति नहोला तर व्यक्ति केपी बाचैं वास्तवमै प्रभावशाली लाग्यो । परिवर्तन रुचाउने नयाँ पुस्ताले यि पाका नेताको अनुभव पनि आत्मसात गर्न सके नयाँ नेपाल साँच्चै गज्जबको बन्थ्यो होला ।’

त्यसो त अध्यक्ष ओली कलाकारलाई माया र सम्मान गर्छन् । त्यसैले बेला बेला उनलाई भेट्न कलाकारहरु वालकोट पुगिरहेका हुन्छन् । केही साताअघि मात्र अभिनेत्री श्वेता खड्का पनि सपरिवार ओलीलाई भेट्न वालकोट पुगेकी थिइन् । त्यतिखेर श्वेता कांग्रेस छोडेर एमाले प्रवेश गरेको चर्चा समेत चलेको थियो ।

साथै, अध्यक्ष ओलीले शुक्रबर विश्वकर्मासँग भेटघाट गरेको फोटो शेयर गर्दै दिनको सुरुवात भएको लेखेका छन् । ‘कलाकार रिमा बिश्वकर्मासँग आफ्नै घर बालकोटमा चिया पिउँदै गरेको यो तस्बिरसँगै सबैलाई नमस्कार, शुभ बिहानी, तपाईंहरू पनि चियाको आनन्द लिनुस् है, गुड फ्राइडे’ अध्यक्ष ओलीले लेखेका छन् ।

Previous Post

सामुदायिक ‘होमस्टे’मा जीन बैंक

Next Post

सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन थालियो

सम्बन्धित खबर

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा
जीवन शैली

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

६ चैत्र २०८२,
मुक्तिक्षेत्रमा भारी हिमपात
आवाज

मुक्तिक्षेत्रमा भारी हिमपात

६ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
आर्थिक

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

६ चैत्र २०८२,
सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल
आवाज

सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

६ चैत्र २०८२,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आवाज

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

६ चैत्र २०८२,
ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
Load More
Next Post
सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन थालियो

सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन थालियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In