• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुन तस्करीको अनुसन्धानको जिम्मा सीआईबीलाई दिँदै प्रचण्ड

by
१९ साउन २०८०,
0
सुन तस्करीको अनुसन्धानको जिम्मा सीआईबीलाई दिँदै प्रचण्ड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सरकारले क्विन्टल सुन तस्करी प्रकरण’को अनुसन्धान प्रहरीलाई दिने तयारी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन प्रकरणको अनुसन्धान प्रहरीलाई दिने गरी छलफल अगाडि बढाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालय स्रोतकाअनुसार प्रधानमन्त्री प्रचण्डले बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० प्रमुख एआईजी किरण बज्राचार्यलगायत अन्य प्रहरी अधिकृतहरुलाई बालुवाटार बोलाएर छलफल गरेका थिए।

उक्त छलफलमा सय किलो सुन प्रकरणको अनुसन्धान सीआईबीलाई दिने गरी छलफल भएपनि प्रधानमन्त्री कार्यालयले अहिलेसम्म आधिकारी पत्र नपठाएको एआईजी बज्राचार्यले बताइन्।

‘हिजो प्रधानमन्त्रीज्यूले यसबारे छलफल गर्न कार्यालय बोलाउनुभएको थियो। हामीले अनुसन्धान गर्ने गरी कुरा पनि भएको हो। तर, प्रधानमन्त्रीज्यूले के निर्णय गर्नुभयो थाहा भएन। हामीकहाँ अहिलेसम्म पत्र आएको छैन’, एआईजी बज्राचार्यले भनिन्।

क्विन्टल सुन प्रकरणको अनुसन्धान अहिले राजस्व अनुसन्धान विभागले गरिरहेको छ। राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री मातहत रहन्छ। भने, प्रहरी गृह मन्त्रालयअन्तर्गत पर्छ।

उक्त परिमाणको सुन राजस्व अनुसन्धान विभागको विशेष टोलीले नै यही साउन ३ गते त्रिभुवन विमानस्थलबाट जाँच पास भएर बाहिरिँदै गर्दा सिनामंगलबाट बरामद गरेको थियो।

त्यसयता अनुसन्धान गरिरहेको विभागले १८ जनालाई पक्राउ गरेको छ। जसमा भन्सार एजेन्टसँगै चिनियाँ र भारतीय नागरिक छन्।

अहिलेसम्म पक्राउ परेकाहरुको बयानबाट अनुसन्धान थप अगाडि बढ्नसक्ने अनुमान गरिएसँगै यस प्रकरणको अनुसन्धान प्रहरीले पनि गर्नुपर्ने माग उठेको थियो। भने, गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि आवश्यकता परेको अवस्थामा यस प्रकरणको अनुसन्धान प्रहरीले पनि गर्न सक्ने बताएका थिए।

यता, प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले भने यस प्रकरणको अनुसन्धानको लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राखेर लगातार संसद अवरुद्ध गर्दै आएको छ।

Previous Post

काठमाडौं प्रहरी प्रवक्तामा एसपी कुमोध ढुंगेल

Next Post

रूसले ‘विश्वव्यापी विपत्ति’ निम्त्याएको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आरोप

सम्बन्धित खबर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम
फिचर-ब्यानर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

१२ असार २०८३,
इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
Load More
Next Post

रूसले ‘विश्वव्यापी विपत्ति’ निम्त्याएको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आरोप

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In