• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान

    सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान

    न्याय खोज्दा राज्यले आवाज नसुनेपछि पुनः देश छाड्न बाध्य भएँ : धुर्मुस

    न्याय खोज्दा राज्यले आवाज नसुनेपछि पुनः देश छाड्न बाध्य भएँ : धुर्मुस

    भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

    भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

    चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रास, सुरक्षित बासको प्रतीक्षा

    चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रास, सुरक्षित बासको प्रतीक्षा

    व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य, रोकियो अवैध

    अन्डाको मूल्य फेरि बढ्यो, एक्सएल प्रतिक्रेट ५९० रुपैयाँ

    चीनको भूमिमा रकेट पुनःप्राप्तिमा सफलता

    चीनको भूमिमा रकेट पुनःप्राप्तिमा सफलता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

थाइल्याण्डमा अदालतको फैसला नभएसम्म प्रधानमन्त्री चयन प्रक्रिया रोक्न आदेश

by
१९ साउन २०८०,
0
थाइल्याण्डमा अदालतको फैसला नभएसम्म प्रधानमन्त्री चयन प्रक्रिया रोक्न आदेश
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैङ्कक । थाइल्याण्डको संसदले मुभ फरवार्ड पार्टी ९एमएफपी० का नेता पिटा लिम्जारोएनाटको पुनः मनोनयनसम्बन्धी अदालतको फैसला नआएका कारण नयाँ प्रधानमन्त्री चयनका लागि आसन्न मतदान स्थगित हुने बिहीबार जनाएको छ ।

प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी उजुरी र लोकपाल कार्यालयले चयन स्थगन गर्न गरेको अनुरोधमा संवैधानिक अदालतले निर्णय नगरेकाले शुक्रबारका लागि तय भएको मतदान स्थगित गरिएको राष्ट्रिय सभाका अध्यक्ष वान मोहम्मद नूर माथाले जानकारी दिए ।

यद्यपि, थाइल्याण्डको संविधानको धारा २७२ मा संशोधन गर्न एमएफपी सदस्यहरूले दायर गरेको याचिकामाथि विचार गर्न दुई सदनात्मक संसदको संयुक्त बैठक शुक्रबार बस्नेछ, जसको उद्देश्य सिनेटरहरूलाई प्रधानमन्त्री चयनमा भाग लिनबाट वञ्चित गर्नु हो ।

थाई संविधानको धारा २७२ अनुसार प्रधानमन्त्री पदका लागि उम्मेदवार बन्नका लागि दुई सदनात्मक संसदको आधाभन्दा बढीको अनुमोदन आवश्यक पर्छ, जसले २५० सदस्यीय सिनेटलाई ५०० सदस्यीय प्रतिनिधि सभासँग संयुक्त रूपमा प्रधानमन्त्री चयन गर्ने अधिकार दिन्छ ।

संवैधानिक अदालतले बिहीबार लोकपालको याचिकामाथिको सुनुवाइ अगस्ट १६ सम्मका लागि स्थगित गरेको जनाएको छ । अदालतले एक विज्ञप्ति जारी गर्दै उजुरीहरूको सावधानीपूर्वक विचार गर्न थप जानकारी आवश्यक रहेको बताएको छ ।

गत महिना राज्य लोकपालको कार्यालयले संवैधानिक अदालतलाई जुलाई १९ मा संयुक्त संसदीय बैठकको मतदान पुनरावलोकन गर्न अनुरोध गरेको थियो ।

मे महिनामा भएको चुनावमा एमएफपी राष्ट्रिय सभाको तल्लो सदनमा सबैभन्दा ठूलो दलको रूपमा उदाएको थियो । त्यसपछि उसले दोस्रो ठूलो पार्टी फेउ थाई पार्टी र अन्य साना पार्टीहरूसँग मिलेर पितालाई प्रधानमन्त्रीपदका लागि समर्थन गर्न गठबन्धन बनाएको छ ।

यद्यपि, पिताले थाई द्विसदनीय संसदका पछिल्ला दुई बैठकहरूमा आवश्यक समर्थन प्राप्त गर्न असफल हुनुभएको थियो, जसका कारण एमएफपीले गत महिना पद छोड्ने र फेउ थाई पार्टीलाई नयाँ सरकार गठनको नेतृत्व गर्न अनुमति दिने निर्णय गरेको थियो ।

Previous Post

जीवमाथिको अधिकार: एक प्रेरक प्रसङ्ग

Next Post

रोचक प्रसङ्ग: सर्वाधिक विषालु सर्प

सम्बन्धित खबर

सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान
समाचार

सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान

४ भदौ २०८३,
न्याय खोज्दा राज्यले आवाज नसुनेपछि पुनः देश छाड्न बाध्य भएँ : धुर्मुस
फिचर-ब्यानर

न्याय खोज्दा राज्यले आवाज नसुनेपछि पुनः देश छाड्न बाध्य भएँ : धुर्मुस

४ भदौ २०८३,
भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा
आवाज

भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

४ भदौ २०८३,
चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रास, सुरक्षित बासको प्रतीक्षा
फिचर-ब्यानर

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रास, सुरक्षित बासको प्रतीक्षा

४ भदौ २०८३,
व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य, रोकियो अवैध
आर्थिक

अन्डाको मूल्य फेरि बढ्यो, एक्सएल प्रतिक्रेट ५९० रुपैयाँ

४ भदौ २०८३,
चीनको भूमिमा रकेट पुनःप्राप्तिमा सफलता
अन्तर्राष्ट्रिय

चीनको भूमिमा रकेट पुनःप्राप्तिमा सफलता

४ भदौ २०८३,
Load More
Next Post
रोचक तथ्यः टाउको पलाउने जुक्का ?

रोचक प्रसङ्ग: सर्वाधिक विषालु सर्प

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In