• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारतसँग सम्बन्ध सुधार्न चाहन्छ बङ्गलादेश

    भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

    सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान

    सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान

    न्याय खोज्दा राज्यले आवाज नसुनेपछि पुनः देश छाड्न बाध्य भएँ : धुर्मुस

    न्याय खोज्दा राज्यले आवाज नसुनेपछि पुनः देश छाड्न बाध्य भएँ : धुर्मुस

    भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

    भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

    चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रास, सुरक्षित बासको प्रतीक्षा

    चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रास, सुरक्षित बासको प्रतीक्षा

    व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य, रोकियो अवैध

    अन्डाको मूल्य फेरि बढ्यो, एक्सएल प्रतिक्रेट ५९० रुपैयाँ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फ्रान्सले नाइजेरियावाट आफनो नागरिक निकाल्ने, इटालीले पनि गरयो घोषणा

by
१७ साउन २०८०,
0
फ्रान्सले नाइजेरियावाट आफनो नागरिक निकाल्ने, इटालीले पनि गरयो घोषणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पेरिस । नाइजेरियामा भएको सैनिक विद्रोहलाई विद्रोही सैनिकद्वारा शासित पश्चिम अफ्रिकी तीन देशले समर्थन गरेपछि फ्रान्सले मंगलबार ठूलो कदम चालेको छ ।

फ्रान्सेली विदेश मन्त्रालयले मंगलबार घोषणा गरेको छ कि त्यस्ता देशवाट आफ्ना नागरिक र युरोपेली देशका मानिसहरूलाई बाहिर निकाल्ने तयारी गरिरहेको छ। परराष्ट्र मन्त्रालयले आजबाट यो निकासी सुरु हुने जनाएको छ ।

फ्रान्सेली मन्त्रालयले एक विज्ञप्तिमा भने कि नाइजरका प्रजातान्त्रिक रूपमा निर्वाचित राष्ट्रपति मोहम्मद बाजुमको विरुद्ध गत हप्ताको विद्रोहको गहिरो संकटको बीचमा फ्रान्सेली र अन्य युरोपेलीहरूलाई त्यहाँवाट बाहिर निकाल्ने अभियान सुरु गरिएको छ ।

फ्रान्सेली विदेश मन्त्रालयले आफ्नो वेबसाइटमा प्रकाशित एक विज्ञप्तिमा ‘नियामीको अवस्थालाई ध्यानमा राख्दै हिजो हाम्रो दूतावासमाथि भएको हिंसा र हवाई क्षेत्र बन्द हुँदा हाम्रा देशबासीहरूलाई देश छोड्ने कुनै सम्भावना रहेको छैन । फ्रान्सेली विदेश मन्त्रालयका अनुसार नाइजरमा विद्रोहका समर्थकहरूले फ्रान्सेली झण्डा जलाएपछि र नाइजरको राजधानी नियामीमा आइतवार फ्रान्सेली दूतावासमा आक्रमण गरेपछि आएका थिए ।

साथै, कम्तिमा फ्रान्स र इटालीसहित चार युरोपेली देशहरूले यस्तै घोषणा गरेका छन्। यी देशहरूले नाइजरमा रहेका आफ्ना नागरिकहरूलाई बाहिर निकाल्ने योजना भइरहेको बताएका छन्।

सो घटना पछि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले भने कि नाइजरमा फ्रान्सेली हितहरूमा कुनै पनि आक्रमणलाई द्रुत र असहज जवाफ दिइने छ। नाइजेरिया १९६० सम्म फ्रान्सको औपनेविस थियो, जो पछि स्वतन्त्रता मिलेको थियो ।

Previous Post

अमेरिकी उत्पादन क्षेत्रमा नवौं महिना सङ्कुचन

Next Post

दोहामा अमेरिका र तालिबान प्रतिनिधिबीच भेटवार्ता

सम्बन्धित खबर

भारतसँग सम्बन्ध सुधार्न चाहन्छ बङ्गलादेश
अन्तर्राष्ट्रिय

भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

४ भदौ २०८३,
सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान
समाचार

सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान

४ भदौ २०८३,
न्याय खोज्दा राज्यले आवाज नसुनेपछि पुनः देश छाड्न बाध्य भएँ : धुर्मुस
फिचर-ब्यानर

न्याय खोज्दा राज्यले आवाज नसुनेपछि पुनः देश छाड्न बाध्य भएँ : धुर्मुस

४ भदौ २०८३,
भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा
आवाज

भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

४ भदौ २०८३,
चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रास, सुरक्षित बासको प्रतीक्षा
फिचर-ब्यानर

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रास, सुरक्षित बासको प्रतीक्षा

४ भदौ २०८३,
व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य, रोकियो अवैध
आर्थिक

अन्डाको मूल्य फेरि बढ्यो, एक्सएल प्रतिक्रेट ५९० रुपैयाँ

४ भदौ २०८३,
Load More
Next Post
दोहामा अमेरिका र तालिबान प्रतिनिधिबीच भेटवार्ता

दोहामा अमेरिका र तालिबान प्रतिनिधिबीच भेटवार्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In