बिहे पछि सुहागरात मनाउन नव दम्पत्ती अमेरिका जान्छन् ।
नव श्रीमतीः हैन प्रिय हामी यति टाढा किन आको ?
नव श्रीमानः हामी सुहागरात मनाउन आको प्रिय (भन्दै श्रीमतीलाई अँगालो हालेर सुहागरात मनाउन सुरु गर्छ ।)
श्रीमतीः यत्ती गर्न पनि यती टाढा आउनुपर्छ त प्रिय ?
श्रीमानः किन र प्रिय ?
श्रीमतीः यस्तो त हामीले गोठालो गाको बेला जङ्गलमा कति ग¥यौँ कति ।
साडी सुकाएको
(घरबेटीले पुरै ठाउँ ओगटेर साडी सुकाएकी हुन्छिन्, अनि उनकै घरमा डेरा गरी बस्ने देवी पनि नुहाएर बाहिर निस्कँदा पेन्टी सुकाउने ठाउँ नै हुँदैन, देवी रिसले चुर हुँदै त्यही साडी माथी पेन्टी सुकाइदिन्छ)
घरबेटी (रिसाउँदै): ओ देवी त्यो पेन्टी तल झार ।
देवी (रिसाउँदै): पहिलो तपाईं साडी माथि सुर्काउनुस्, अनि म मेरो पेन्टी तल झार्छु ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













