• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

    दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

    बीपी राजमार्गमा हलुका र दुईपाङ्ग्रे सवारी साधनको आवागमन सुचारु

    बीपी राजमार्गमा हलुका र दुईपाङ्ग्रे सवारी साधनको आवागमन सुचारु

    धादिङ विवाद चर्किँदै : सांसद तामाङ र स्थानीय सरकारबीच कानुनी व्याख्यामा मतभेद

    धादिङ विवाद चर्किँदै : सांसद तामाङ र स्थानीय सरकारबीच कानुनी व्याख्यामा मतभेद

    आठौं संस्करणको पीएम कप आजदेखि, दुई खेल हुदै

    आठौं संस्करणको पीएम कप आजदेखि, दुई खेल हुदै

    पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

    पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पोखराको लेकसाइडमा भाइटीका महोत्सव

by
११ कार्तिक २०७९,
0
पोखराको लेकसाइडमा भाइटीका महोत्सव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ११ कात्तिक । तिहार पर्वको अवसरमा पोखरामा आयोजित १५ औं भाइटीका महोत्सव २०७९ मा देशविदेशका पर्यटकसहित ३५ जनाले टीका लगाएका छन् । होटल संघ पोखरा नेपालले तिहारका अवसरमा विहीबार आयोजना गरेको १५ औं भाइटीका महोत्सवमा अमेरिका, अष्ट्रेलिया, क्यानाडा, जापान, इटली, जर्मनी लगायतका देशका पर्यटकले भाग लिएका हुन ।

पोखराको पर्यटकीय क्षेत्र लेकसाइड स्थित मम्स गार्डेन रिसोर्टमा आयोजित महोत्सवमा रेन्वो चिल्ड्रन होम नेपालका छात्राले सहभागीलाई भाइटीका लगाइदिएका थिए । संस्कृतिका माध्यमबाट पर्यटन प्रबद्र्धन गर्दै पर्यटन क्षेत्रमा नयाँ आसा छर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको संघका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए ।कोभिड १९ लगायत विविध कारण पर्यटन क्षेत्र निकै मारमा परेको भन्दै सुबेदीले आपसी भाइचार अभिवृद्धि गर्दै पर्यटन पुनरुत्थान महोत्सवले सघाउने विश्वासका साथ महोत्सव सम्पन्न गरिएको
बताए ।

कोभिडकै कारण अघिल्ला  बर्ष यस्तो महोत्सव  हुन नसके पनि विगत बर्षदेखि यसलाई पुन : निरन्तरता दिन थालिएको हो । महोत्सवमा कोभिड अघिका वर्षहरुमा कतिपय पर्यटक दोहोर्याएर समेत भाइटीका लगाउन आउने गरेको भएपनि यो पटक सबै नयाँ सहभागीले टीका लगाएको महोत्सवका संयोजक एवं संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले  जानकारी दिए । आगामी दिनमा पनि महोत्सवलाई निरन्तरता दिइने उहाँले बताउनु भयो ।

तिहारको सांस्कृतिक पक्षलाई संरक्षण गर्दै यसैका माध्यबाट पर्यटक आकर्षित गर्ने अभिप्राय लिएको यसप्रकारको महोत्सव पोखराका लागि अर्को पर्यटकीय प्रडक्ट बन्दै गएको संघले जनाएको छ । कार्यक्रमका अवसरमा संघका महासचिव राजेन्द्र ढकालले भाइटीका महोत्सवका बारेमा देश विदेशका सहभागीलाई जानकारी दिएका थिए । नेपाल पर्यटन बोर्ड महोत्सवको प्रवद्र्धक रहेको थियो ।

Previous Post

पोखरामा छट पूजालाई व्यवस्थित गरिने

Next Post

डब्लिनमा भएका चिनियाँ प्रहरी स्टेशनहरु बन्द गर्न आदेश

सम्बन्धित खबर

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य
फिचर-ब्यानर

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

७ चैत्र २०८२,
बीपी राजमार्गमा हलुका र दुईपाङ्ग्रे सवारी साधनको आवागमन सुचारु
फिचर-ब्यानर

बीपी राजमार्गमा हलुका र दुईपाङ्ग्रे सवारी साधनको आवागमन सुचारु

७ चैत्र २०८२,
धादिङ विवाद चर्किँदै : सांसद तामाङ र स्थानीय सरकारबीच कानुनी व्याख्यामा मतभेद
समाचार

धादिङ विवाद चर्किँदै : सांसद तामाङ र स्थानीय सरकारबीच कानुनी व्याख्यामा मतभेद

७ चैत्र २०८२,
पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै
समाचार

पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

७ चैत्र २०८२,
पश्चिम एसियामा युद्ध चर्किँदा सरकार सक्रिय : नेपाली उद्धारका लागि रेस्क्यु फ्लाइट’ तयारी
अन्तर्राष्ट्रिय

पश्चिम एसियामा युद्ध चर्किँदा सरकार सक्रिय : नेपाली उद्धारका लागि रेस्क्यु फ्लाइट’ तयारी

७ चैत्र २०८२,
ढोरपाटनमा भारी हिमपात
फिचर-ब्यानर

ढोरपाटनमा भारी हिमपात

७ चैत्र २०८२,
Load More
Next Post
अन्तर्राष्ट्रिय मिडिया विरुद्ध चीनको विश्वव्यापी अभियान

डब्लिनमा भएका चिनियाँ प्रहरी स्टेशनहरु बन्द गर्न आदेश

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In