जावाको समुद्री तटमा एक यस्तो नरभक्षी रुखको प्रजाति पाइन्छ, जसको फेदमुनि कोही प्राणी वा मानिस उभियो भने त्यस वेला यसले खतरनाक टहर्नियाले छ्याप्प ढाकिदिन्छ । अनि प्राणी उम्कन पाउँदैन र निस्सारिएर मर्छ । प्राणी मरिसकेपछि आफै टहर्निया माथि उठ्छ ।
उक्त मृत प्राणी कालान्तरमा त्यही रुखको फेदमा कुहिन्छ, जसबाट रुखले म प्राप्त गर्छ । यसरी प्राणी तथा मान्छेलाई समेत मार्ने भएकोले यसलाई ‘नरभक्षी’ वा ‘जीवभक्षी’ रुख भनिन्छ ।
साभारः ‘अनौठा कुरा’ पुस्तकबाट













