छोराः बाबा यो केको विरुवा हो ?
बाबाः कपासको ।
छोराः कस्तो कपास ?
बाबाः कपास जसबाट लुगा बन्दछ ।
छोराः त्यसो भए यसका सर्ट पाइन्ट कहिले फल्छन् त ?
लेख्दैलेखिन
बाबुः छोरा तिमीले गणितको परीक्षा राम्रोसँग दियौ हैन त ?
छोराः ६ वटा प्रश्न थियो र मैले एउटा गल्ती गरेँ ।
बाबुः त्यसो भए ५ वटा मिल्यो होइन त ?
छोराः हैन बाबा ५ वटा त मैले लेख्दै लेखिनँ । हा हा हा ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













