• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वर्षौँदेखि खेर जाँदै बहुमूल्य जडीबुटी

    वर्षौँदेखि खेर जाँदै बहुमूल्य जडीबुटी

    सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ

    सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ

    कैलाली गहुँ उत्पादन वृद्धि

    कैलाली गहुँ उत्पादन वृद्धि

    नेप्से परिसूचक १८ अङ्कले घट्यो

    नेप्से परिसूचक १८ अङ्कले घट्यो

    म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले

    म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले

    मधेसमा तापक्रम ३९ डिग्री सेल्सियसः जनजीवन प्रभावित

    मधेसमा तापक्रम ३९ डिग्री सेल्सियसः जनजीवन प्रभावित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कुनै नयाँ काम गर्नुअघि चाणक्यका नीतिहरु अनुसरण गर्नुस् सफलता पाउनुहुनेछ

by
९ साउन २०८०,
0
चाणक्यका केही अमर वाणीहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आचार्य चाणक्य प्राचीन भारतवर्षका बुद्धिमान्, चतुर र प्रसिद्ध अर्थशास्त्री थिए । उनले बताएका नीतिहरू अहिलेसम्म पनि सान्दर्भिक छन् । यदि हामीले चाणक्यका नीतिहरूलाई अनुसरण ग-यौँ भने कुनै पनि काम शुरु गर्नमा दुविधा रहँदैन ।

१ कुनै पनि काम शुरु गर्नुअघि मनमा काम शुरु गर्ने समय र स्थान, उक्त कामका लागि लगानी गर्नसक्ने सम्पत्ति र समर्थन गर्ने मानिसहरू जस्ता कुराहरु मनमा खेलाउनुपर्छ ।
२ कुनै पनि काम शुरु गर्नुभन्दा पहिला उक्त काम गर्न सक्ने क्षमता आफूमा छ कि छैन ? त्यसको लेखाजोखा राम्रोसँग गर्नुपर्छ । यदि त्यस्तो गरिएन भने खतरामा पर्ने सम्भावना प्रबल रहन्छ ।
३ सफलता र असफलता भन्ने कुरा जिभ्रोमा भरपर्छ । जति मीठो बोल्न सकियो त्यति धेरै फाइदा हुन्छ ।
४ सबैसँग राम्रो व्यवहार गर्न गर्दा दुश्मन पनि साथी बन्न सक्छन् । यदि यस्तो गर्न सकियो भने सफल हुनबाट कसैले रोक्न सकदैन ।
५ कुनै पनि कामबाट सफलता पाउन सबैभन्दा पहिला त शरीर स्वस्थ हुनुपर्छ । भगवानले दिएको उपहार हो शरीर । त्यसैले कुनै नयाँ काम शुरु गर्नुअघि आफू स्वस्थ छु कि छुइन हेर्नुस् ।
६ विवाह गरेका हर पुरुषले नयाँ काम शुरु गर्दा श्रीमतीसँग सल्लाह लिनु र सकेसम्म उनीलाई पनि आफ्नो काममा सामेल गराउने र जिम्मेवार बनाउनु उपयुक्त हुन्छ । उनले उचित सल्लाह नै दिन्छिन् ।
७ काम शुरु गर्नुअघि आफ्ना विचार कसैसँग पनि बाँड्नुहुँदैन, काम गरेरै देखाउनुपर्छ । यसरी कामै शुरु नगरी प्लान अरूलाई सुनाउँदा कहिल्यै सफला पाउन सकिँदैन ।
८ जिन्दगीमा सफल हुनका लागि कहिलेकाहीँ कडा निर्णय पनि लिनुपर्ने हुन्छ यस्तोमा आफ्नो आँट र साहस देखाउन पछि पर्नु हुँदैन ।
एजेन्सी

Previous Post

प्रधानमन्त्री प्रचण्ड र बङ्गलादेशका प्रधानमन्त्रीबीच भेटवार्ता

Next Post

भाजपा अध्यक्ष नाड्डासँग माओवादी नेताको भेटवार्ता

सम्बन्धित खबर

वर्षौँदेखि खेर जाँदै बहुमूल्य जडीबुटी
फिचर-ब्यानर

वर्षौँदेखि खेर जाँदै बहुमूल्य जडीबुटी

८ बैशाख २०८३,
सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ
फिचर-ब्यानर

सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ

८ बैशाख २०८३,
कैलाली गहुँ उत्पादन वृद्धि
समाचार

कैलाली गहुँ उत्पादन वृद्धि

८ बैशाख २०८३,
नेप्से परिसूचक १८ अङ्कले घट्यो
फिचर-ब्यानर

नेप्से परिसूचक १८ अङ्कले घट्यो

८ बैशाख २०८३,
म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले
फिचर-ब्यानर

म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले

८ बैशाख २०८३,
मधेसमा तापक्रम ३९ डिग्री सेल्सियसः जनजीवन प्रभावित
फिचर-ब्यानर

मधेसमा तापक्रम ३९ डिग्री सेल्सियसः जनजीवन प्रभावित

८ बैशाख २०८३,
Load More
Next Post
भाजपा अध्यक्ष नाड्डासँग माओवादी नेताको भेटवार्ता

भाजपा अध्यक्ष नाड्डासँग माओवादी नेताको भेटवार्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In