• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बालाजु बाइसधारा मेला सुरु

    बालाजु बाइसधारा मेला सुरु

    इजरायलले इरानको सरकारी टिभी र रेडियोलक्षित आक्रमण गर्दै

    इरान युद्धका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य केही घट्यो

    अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन

    प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चुट्किलाः तँ पारेर देखा त

by
७ साउन २०८०,
0
चुट्किलाः मूर्ख मान्छेहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

श्याम र राम स्कुल जाँदा बाटोमा गफ गर्दै—
श्यामः हिँजो मैले अनौठो कुरा देखेँ नि !
रामः के हो त्यस्तो अनौठो कुरा ?
श्यामः मैले हिँजो कुखुराले अण्डा पारेको देखेँ नि !
रामः यस्तो सानो कुरा पनि सुनाउने हो ?
श्यामः के को सानो कुरा ? सक्छस् भने तँ पारेर देखा त ।

सर त्यो पर्खाल

कक्षामा शिक्षकले पढाइरहेका बेलामा रमेश हल्ला गरिरहेको थियो ।
शिक्षकः रमेश तँ अघिदेखि हल्ला गरिरहेको छस् । ल भन त १० फिट अग्लो पर्खाल लगाउन १० जनालाई ८ घण्टा लाग्छ भने ४ जनालाई कति घण्टा लाग्छ ?
रमेशः सर १ मिनेट पनि लाग्दैन ।
शिक्षकः कसरी ?
रमेशः सर ! त्यो पर्खाल त अघि नै १० जनाले लगाइसके नि ।

साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट

Previous Post

एसीसी इमर्जिङ कप क्रिकेटः उपाधिको लागि भारत र पाकिस्तान खेल्दै

Next Post

हेल्थ टिप्सः पौष्टिक तत्वले भरिपूर्ण मेथीको साग

सम्बन्धित खबर

बालाजु बाइसधारा मेला सुरु
आवाज

बालाजु बाइसधारा मेला सुरु

१९ चैत्र २०८२,
इजरायलले इरानको सरकारी टिभी र रेडियोलक्षित आक्रमण गर्दै
अन्तर्राष्ट्रिय

इरान युद्धका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता

१९ चैत्र २०८२,
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु
आवाज

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

१९ चैत्र २०८२,
चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा
अन्तर्राष्ट्रिय

चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

१९ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य केही घट्यो

१९ चैत्र २०८२,
अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

१९ चैत्र २०८२,
Load More
Next Post
हेल्थ टिप्सः भान्साको औषधी मेथी

हेल्थ टिप्सः पौष्टिक तत्वले भरिपूर्ण मेथीको साग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In