• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सिंगापुरको पासपोर्ट विश्वकै सबैभन्दा शक्तिशाली, नेपालको कति स्थानमा छ ?

by
४ साउन २०८०,
0
सिंगापुरको पासपोर्ट विश्वकै सबैभन्दा शक्तिशाली, नेपालको कति स्थानमा छ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सिंगापुरको पासपोर्ट संसारकै सबैभन्दा शक्तिशाली पासपोर्ट बनेको छ । अर्थात् यो देशका नागरिकले बिना भिसा १९२ देशको यात्रा गर्न सक्छन् । पासपोर्ट र्याङ्किङ जारी गर्ने संस्था हेन्ले एन्ड पार्टनर्सले सन् २०२३ को लागि हेन्ली पासपोर्ट सूचकांक जारी गरेको छ ।

यस सूचीमा सिंगापुर शिर्ष स्थानमा रहेको छ । त्यस्तै जर्मनी इटाली र स्पेन दोस्रो स्थानमा रहेका छन् । यस देशका नागरिकले १९० देशमा अग्रिम भिसा नलिएर नै यात्रा गर्न सक्छन ।

योसँगै जापान विगत ५ वर्षयता सबैभन्दा शक्तिशाली राहदानीको पहिलो स्थानमा रहेको जापान यो वर्ष तेस्रो स्थानमा झरेको छ ।

तेस्रो स्थानमा जापानसँगै दक्षिण कोरिया, अस्ट्रिया, फिनल्याण्ड, फ्रान्स, लक्जमबर्ग र स्वीडेन पनि रहेका छन् । वरियतामा अमेरिकाको राहदानी आठौं र बेलायतको राहदानी चौथो स्थानमा छ ।

त्यस्तै नेपालको पासपोर्ट भने यस सूचीमा ९८औं स्थानमा रहेको छ । नेपालसँगै ९८औं स्थानमा प्यालेस्टाइन टेरोटरी रहेको छ । नेपाली नागरिकले विश्वका ३८ देशमा पहिला भिसा नलिएर नै जान सकिन्छ ।

नेपाल विश्वकप सबैभन्दा कमजोर पासपोर्टको सूचीमा पाँचौं स्थानमा छ ।

त्यस्तै छिमेकी मुलुक भारतको पासपोर्ट ८०औं स्थानमा रहेको छ र भारतका नागरिकले ५७ देशमा पहिला भिसा नलिएर यात्रा गर्न सक्छन । त्यस्तै पाकिस्तान यस सूचीमा सयौं स्थानमा छ भने बंगलादेश ९६औं स्थानमा, श्रीलंका ९५औं स्थानमा र भुटान ८४औं स्थानमा रहेको छ । त्यस्तै यस सूचीमा चीन ६३औं स्थानमा रहेको छ ।
यस सूचीको सबैभन्दा पुछार १०३औ स्थानमा अफगानिस्तान रहेको छ ।

पासपोर्टको वरियता कसरी निर्धारण गरिन्छ रु

यो वरीयता वर्षमा दुई पटक जारी गरिन्छ । सूचकांक पहिलो पटक जनवरीमा र दोस्रो पटक जुलाईमा जारी गरिन्छ । हेन्ले पासपोर्ट भिसा इन्डेक्सको वेबसाइट अनुसार रियलटाइम डाटा वर्षभरि अद्यावधिक गरिन्छ । यो सूची जारी गर्दा भिसा नीतिमा गरिएका परिवर्तनहरूलाई पनि ध्यानमा राखिएको छ । तथ्याङ्क अन्तर्राष्ट्रिय यातायात संघबाट लिने गरिन्छ ।

एक देशको राहदानी धारकले भिसा नलिइकन अन्य कति देशको यात्रा गर्न सक्छन् भन्ने आधारमा यो श्रेणी निर्धारण गरिन्छ । यसका लागि उनले पहिले भिसा लिनु पर्दैन ।

Previous Post

महिला विश्वकप सुरु हुनु अघि न्युजिल्यान्डमा गोली हानाहान, तीनको मृत्यु

Next Post

‘ब्रेक शु’सहित सुनको तौल १५५ केजी ४६८ ग्राम

सम्बन्धित खबर

नासाको चन्द्र आधार योजना अघि बढ्यो
फिचर-ब्यानर

नासाको चन्द्र आधार योजना अघि बढ्यो

१४ जेष्ठ २०८३,
अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
Load More
Next Post
‘ब्रेक शु’सहित सुनको तौल १५५ केजी ४६८ ग्राम

‘ब्रेक शु’सहित सुनको तौल १५५ केजी ४६८ ग्राम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In