• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा इरानको दाबी

    ३० वर्षको अनुसन्धानपछि अमेरिकी वैज्ञानिकको ठूलाे दाबी: यी तरिकाले क्यान्सर नियन्त्रण गर्न सकिन्छ !

    बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा इरानको दाबी

    ३० वर्षको अनुसन्धानपछि अमेरिकी वैज्ञानिकको ठूलाे दाबी: यी तरिकाले क्यान्सर नियन्त्रण गर्न सकिन्छ !

    बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

लोकतन्त्र र संविधानको रक्षा गर्न पाँच दलीय गठबन्धन –शर्मा

by
९ कार्तिक २०७९,
0
लोकतन्त्र र संविधानको रक्षा गर्न पाँच दलीय गठबन्धन –शर्मा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ९ कात्तिक । निर्वाचन आचार संहिताकै कारण खुलेर चुनाव प्रचार गर्न नसकेका राजनीतिक दलहरुको प्रचार शैली यस पटक फरक बनेको छ । निर्वाचन आयोगले आम सभा, जुलुस र माइकिङ गर्न कात्तिक १७ गतेपछि तोकिदिएका कारण पार्टीहरुले चुनाव प्रचार प्रसार शैली आफ्नै निर्वाचन क्षेत्रका सम्पर्क कार्यालय शुभारम्भ गरेर गर्ने गरेका छन् । यस्तो प्रचार आफ्ना पार्टीका कार्यकर्ता माझ मात्र हुने गरेको छ । केही मात्रामा घरदैलो कार्यक्रम गरेको भएपनि उम्मेदवारले एक दर्जन कार्यकता मात्र लिएर पुग्ने गरेका छन् ।

यसै सन्दर्भमा बुधबार कास्की निर्वाचन क्षेत्र नं २ (२) को चुनाव प्रचार प्रसार समितिको सम्पर्क कार्यालय शुभारम्भ गरिएको छ । उक्त निर्वाचन क्षेत्रमा प्रदेश सभा सदस्यको लागि पाँच दलीय गठबन्धनबाट नेपाली काँग्रेसका नेता बिन्दुकुमार थापा उम्मेदवार छन् । थापाको नयाँबजार स्थित आफ्नै घरमा संचालनमा ल्याइएको उक्त सम्पर्क कार्यालयको शुभारम्भ नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा र काँग्रेस केन्द्रीय सदस्य गुरु बरालले सयुक्त रुपमा गर्नुभएको हो । सो अवसरमा बोल्दै सभापति शर्माले लोकतन्त्रबाट नै हरेक क्षेत्रको विकास सम्भव भएकाले पाँचदलीय गठबन्धनका उम्मेदवारलाई एक ढिक्का भएर मतदान गर्न आग्रह गर्नुभयो ।

सोही अवसरमा नेकपा (माओवादी) केन्द्रका नेता राजकाजी गुरुङले संविधान रक्षाका लागि प्रतिगमनकारी गठबन्धनलाई नभई लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभयो । लोकतन्त्र र संविधानको रक्ष ागर्न पाँच दलीय गठबन्धनले मात्र सक्ने भनाई गुरुङको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु बरालले केपी ओलीले लोकतन्त्रलाई नै खतरामा पारेपछि लोकतन्त्र र संविधान रक्षाका लागि पाँच दलीय गठबन्धन गरिएको बताउनुभयो ।

संविधानको रक्षा गर्दै लोकतन्त्र बिरोधी र तानाशाहीहरलाई ठेगान लगाउनुपर्ने बरालको जोड थियो । सो अवसरमा नेकपा (एकीकृत) समाजवादीकी नेता दिलु पन्तले केपी ओली पञ्चहरुसँग गठबन्धन गरेर लोकतन्त्रलाई नै समाप्त पार्न खोजेको आरोप लगाउनुभयो । सो अवसरमा कास्की निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार श्रीनाथ बराल, कास्की निर्वाचन क्षेत्र नं २ (२) का प्रदेश सभा सदस्य उम्मेदवार बिन्दुकुमार थापा लगायतले आफ्ना भनाई राखेका थिए । त्यूतै कास्की निर्वाचन क्षेत्र नं २ (१) बाट नेकपा (माओवादी) केन्द्रबाट विश्वप्रकाश लामिछाने उम्मेदवार छन् ।

Previous Post

फिलिपिन्समा भूकम्पमा परी २६ जना घाइते

Next Post

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न हुन्छः प्रधानमन्त्री देउवा

सम्बन्धित खबर

अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ
अन्तर्राष्ट्रिय

अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ

९ असार २०८३,
सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन
आवाज

रास्वपा प्रथम महाधिवेशन : बन्दसत्रको तयारी

९ असार २०८३,
नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था
आवाज

एमाले उपाध्यक्ष पौडेल पक्राउ

८ असार २०८३,
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
आवाज

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

८ असार २०८३,
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
आर्थिक

‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती

८ असार २०८३,
सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
Load More
Next Post
देशलाई संकटबाट जोगाउन गठबन्धन जित्न आवश्यक छ– प्रधानमन्त्री देउवा

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न हुन्छः प्रधानमन्त्री देउवा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In