• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

    पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

    ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

    ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

    अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

    अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

    मेहनत र आम्दानी दुवै गाउँमै

    मेहनत र आम्दानी दुवै गाउँमै

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    देशभर मनसुनी वायुको प्रभावः मौसम पूर्वानुमान महाशाखा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
३१ असार २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सबै इच्छा एउटै हो, इच्छाहरूमा भेद गर्नु भ्रम हो, भ्रमद्वारा–सिद्धान्त, आदर्श, मिथ्या दर्शनको विस्तार हुन्छ । चित्तमा नाम र रूप बदल्ने चालाक प्रक्रिया मात्रै भएको हो, चित्त त्यागको साहस नभएर यी सबै कल्पित व्यवस्था बनेका हुन् । संसारीले शरीर, धन स्त्री र पुत्रका मोहमा झगडा गर्छ भने धार्मिकले सम्प्रदायगत मान्यता र रीतिरिवाजका मोहमा झगडा गर्छ । वास्तवमा मोह र झगडा सर्वत्र छ, बुद्धिमान् त्यो हो जसले— मोहको त्याग गर्ने क्षमता राख्छ । मोह–शरीर र मनको वासनाको भोग, रक्षाको इच्छाबाट उत्पन्न हुने प्रवाहको नाम हो ।
म नेपाली हुँ, मेरो भाषा नेपाली हो, म बाहुन हुँ, म अरू जातिभन्दा श्रेष्ठ छु । म सनातन धर्म मान्दछु । म गरीब या धनी छु, म राजा, मन्त्री, सेनापति आदि हुँ । म पति हुँ, पिता हुँ, माता हुँ, यो म हुँ, यो मेरो हो, भनिने अहङ्कारको बाहिर विस्तार प्रक्रिया मोह शब्दले जानिन्छ । सानो ठूलो इच्छामा अल्झिएर जन्म मृत्युको प्रवाहमा बगिरहन्छ ।
मूलमा एउटै पाप छ, आपूmलाई नचिन्नु आत्मालाई मारी देह बचाउनु, देहका मोहले झुट बोल्नु, चोरी गर्नु, व्यभिचार गर्नु, नशा गर्नु, हिंसा गर्नु– आदि पञ्च पाप हुर्किन्छन् । यसपछि पापको आफ्नै बजार छ  ।
हामी पहाडबाट मधेश, मधेशबाट पहाड गरिरहन्छौँ । पहाड भनेको सौन्दर्य तथा मधेश भनेको सुविधा हो । हामी धेरैजसो सौन्दर्य र सुविधाका लोभमा कसलाई किन सौन्दर्य र सुविधा चाहिएको हो त्यो पनि बिर्सिन्छौँ ।
हाम्रो स्थिति घरमा आगो लाग्यो सबै सामान बचायौँ तर एकमात्र उत्तराधिकारी सन्तान त्यसै आगोमा डढेर मरेछ । साधनहरू, विषयसुखहरूको सङ्ग्रहमा आत्मा मर्दछ, केवल बाँच्दछ— वासना, भ्रम र भवप्रवाह ।
शान्त भएर, केहीबेर सुस्ताएर यथार्थ स्थिति के हो यो हेर्न समय दिन सके मनुष्यताको यो दुर्गति, यो अपमान यस्तो अव्यवस्था हुने थिएन होला !

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

सोमबारदेखि इन्धनमा स्वचालित मूल्य लागु गरिँदै

Next Post

सचिवको हाजिरीमा मन्त्रीको रातो घेरा

सम्बन्धित खबर

पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी
समाचार

पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

९ भदौ २०८३,
ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन
समाचार

ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

९ भदौ २०८३,
अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता
समाचार

अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

९ भदौ २०८३,
मेहनत र आम्दानी दुवै गाउँमै
फिचर-ब्यानर

मेहनत र आम्दानी दुवै गाउँमै

९ भदौ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

९ भदौ २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

देशभर मनसुनी वायुको प्रभावः मौसम पूर्वानुमान महाशाखा

९ भदौ २०८३,
Load More
Next Post
सचिवको हाजिरीमा मन्त्रीको रातो घेरा

सचिवको हाजिरीमा मन्त्रीको रातो घेरा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In