• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

    १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो

    बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो

    नयाँ डिजाइनको १ हजार रुपैयाँको बैंकनोट आजदेखि चलनचल्तीमा

    ‘जलवायु संकट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ’: परराष्ट्रमन्त्री

    मकवानपुरमा सतर्कताः कुलेखानी जलाशयको स्थलगत अनुमगन

    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रेकर्ड भएको ३५ वर्षपछि नारायण गोपालको गीतको भिडियो सार्वजनिक

by
३० असार २०८०,
0
रेकर्ड भएको ३५ वर्षपछि नारायण गोपालको गीतको भिडियो सार्वजनिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको स्वर रहेको केहि मिठो बात गरु कालजयी गीतको भिडियो ३५ वर्षपछि सार्वजनिक भएको छ।

बिहिबार जमलस्थित बिश्वज्योती सिनेमा हलमा एक कार्यक्रमबीच केहि मिठो बात गरु भिडियो सार्वजनिक गरिएको हो।

गीतकार कालीप्रसाद रिजालको शब्द रचना रहेको गीतलाई स्वरसम्राट नारायण गोपालले २०४५ सालमा म्युजिक नेपालको स्टुडियोमा रेकर्ड गरेका थिए। नारायणगोपाल संगीत कोष संगको सहकार्यमा म्युजिक नेपालले भिडियो निर्माण गरेको हो।

गीतको म्युजिक भिडियोमा नायिका केकी अधिकारी र दीपक भट्टको अभिनय रहेको छ। भिडियोमा चालिसको दशकको नेपालको परिवेशलाई समेटिएको छ।

सुव्रत आचार्यलेको निर्देशन रहेको भिडियोमा बिजेश पौडेलको सम्पादन,कलर तथा भिएफक्स र उत्सव दाहालको सिनेमाटोग्राफी रहेको छ।

भिडियोलाई म्यूजिक नेपालले बजारमा ल्याइएको हो। ४० वर्ष लामो सांगीतिक इतिहास बोकेको कम्पनी म्युजिक नेपालले पछिल्लो समय उत्पादन र व्यवस्थापन गरेका धेरै गीतहरु दर्शकको रोजाइमा परिरहेका छन्।

Previous Post

एलन मस्कको कम्पनी टेस्लाले भारतमा कर छुट नपाउने

Next Post

विश्व मुस्लिम लिगका प्रमुखले भारतले विश्वलाई शान्तिको सन्देश दिन सक्ने बताएका छन्

सम्बन्धित खबर

भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न
समाचार

८ अशोज २०८३,
१३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो
समाचार

१३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो

८ अशोज २०८३,
बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो
आर्थिक

नयाँ डिजाइनको १ हजार रुपैयाँको बैंकनोट आजदेखि चलनचल्तीमा

८ अशोज २०८३,
‘जलवायु संकट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ’: परराष्ट्रमन्त्री
समाचार

‘जलवायु संकट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ’: परराष्ट्रमन्त्री

८ अशोज २०८३,
मकवानपुरमा सतर्कताः कुलेखानी जलाशयको स्थलगत अनुमगन
फिचर-ब्यानर

मकवानपुरमा सतर्कताः कुलेखानी जलाशयको स्थलगत अनुमगन

८ अशोज २०८३,
पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
फिचर-ब्यानर

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

८ अशोज २०८३,
Load More
Next Post
विश्व मुस्लिम लिगका प्रमुखले भारतले विश्वलाई शान्तिको सन्देश दिन सक्ने बताएका छन्

विश्व मुस्लिम लिगका प्रमुखले भारतले विश्वलाई शान्तिको सन्देश दिन सक्ने बताएका छन्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In