• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

    भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

    १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो

    १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो

    बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो

    नयाँ डिजाइनको १ हजार रुपैयाँको बैंकनोट आजदेखि चलनचल्तीमा

    ‘जलवायु संकट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ’: परराष्ट्रमन्त्री

    ‘जलवायु संकट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ’: परराष्ट्रमन्त्री

    मकवानपुरमा सतर्कताः कुलेखानी जलाशयको स्थलगत अनुमगन

    मकवानपुरमा सतर्कताः कुलेखानी जलाशयको स्थलगत अनुमगन

    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बाटोमा पैसा भेट्दा शुभ हुन्छ कि अशुभ ?

by
३० असार २०८०,
0
बाटोमा पैसा भेट्दा शुभ हुन्छ कि अशुभ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बाटोमा हिँडिरहेको बेलामा पैसा भेट्नुलाई कतिले शुभ र कतिपयले अशुभको रुपमा लिने गरेका छन् । भेटिएको पैसालाई कसैले व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने गरेका छन् । कतिपयले भेटिएको पैसा खर्च गर्न नहुने भन्दै धार्मिक काममा दिने गर्छन् भने कसैले भेटिएको पैसा दान दिने गर्छन् ।

हिन्दू धर्म दर्शनको मान्यता अनुसार जमिनमा भेटिएको सिक्का पैसाको सम्बन्ध आध्यात्मिकतासँग छ । त्यस्तै गरी धनको अर्थ शक्ति, सत्ता र मूल्यसँग छ । यसको सम्बन्ध इतिहासका साथ पनि छ किनकी यो एक अर्कासँग पुग्छ ।

जो व्यक्तिले भेटिएको सिक्का आफ्ना हातमा लिन्छ उसको शरीरको उर्जा त्यस सिक्कामा पुग्छ र त्यसै सिक्काको माध्मबाट अर्को व्यक्तिसम्म पुग्छ । एक बाट अर्कोमा यो श्रृंखला बढ्दै जान्छ । जति जति व्यक्ति व्यक्तिका हातमा सिक्का सर्दै जान्छ हरेक व्यक्तिको उर्जा त्यस सिक्कामा पुग्ने गर्छ । र विस्तारै विस्तारै मानिसको उर्जा त्यस सिक्कामा संग्रह हुँदै जान्छ ।

सनातनी धर्मशास्त्रअनुसार धनलाई लक्ष्मीसँग जोडेर पनि हेरिने गरिएको छ । यसर्थ अप्रत्याशित रुपमा पाइने पैसालाई राम्रो मानिने गरिएको छ । यसको सम्बन्ध परलौकिक शक्तिका साथ पनि छ । सिक्काको माध्यमबाट तपार्इंलाई तपाईं स्वयंलाई कम नआक्नुहोस् र तपाईांको गुमिसकेको आत्मविश्वासलाई जीवित गर्ने कोसिस गर्नु भन्ने संकत प्रदान गर्छ । त्यस्तै गरी शायद तपाईंका पूर्खा यी सिक्काको माध्यमबाट आफ्नो आशीर्वाद तपाईंसम्म पु¥याउन खोजिरहेका हुनसक्छन् भन्ने कुराको पनि संकेत हो ।

यदी तपार्इंले सिक्का फेला पार्नुभएको छ भने यसको समबन्ध नयाँ कामको शुरुवातसँग छ । आकाशीय शक्ति तपाईंलाई बताउन चाहिरहेको हुन्छ कि तपाईंको मस्तिष्कमा जो विचार

आइरहेको छ त्यसलाई सफलतातर्फ लैजान खोजिरहेको छ । त्यसैले यदी तपाईं कुनै नयाँ योजनालाई साकार पार्न चाहिरहनुभएको छ भने त्यसका लागि सही समय आएको छ । यो सफलता, प्रगति तथा उपलव्धिको निशानी हो ।

तपाईंले बाटोमा नोट फेला पार्नु भयो भने यसको अर्थ तपार्इंले आफ्नो परिस्थितिलाई गम्भीरताका साथ हेर्न जरुरी छ । आफूमाथि विश्वास गर्दै निर्णयलाई कार्यरुप दिन जरुरी छ ।
धार्मिक ग्रन्थहरुको सहयोगमा

Previous Post

ठमेलमा मालिक कुट्ने गुण्डा नाइके पक्राउ

Next Post

अमेरिकाको दक्षिण–पश्चिम क्षेत्रका अधिकांश राज्य अत्यधिक गर्मीको मारमा

सम्बन्धित खबर

भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न
समाचार

भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

८ अशोज २०८३,
१३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो
समाचार

१३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो

८ अशोज २०८३,
बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो
आर्थिक

नयाँ डिजाइनको १ हजार रुपैयाँको बैंकनोट आजदेखि चलनचल्तीमा

८ अशोज २०८३,
‘जलवायु संकट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ’: परराष्ट्रमन्त्री
समाचार

‘जलवायु संकट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ’: परराष्ट्रमन्त्री

८ अशोज २०८३,
मकवानपुरमा सतर्कताः कुलेखानी जलाशयको स्थलगत अनुमगन
फिचर-ब्यानर

मकवानपुरमा सतर्कताः कुलेखानी जलाशयको स्थलगत अनुमगन

८ अशोज २०८३,
पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
फिचर-ब्यानर

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

८ अशोज २०८३,
Load More
Next Post
अमेरिकाको दक्षिण–पश्चिम क्षेत्रका अधिकांश राज्य अत्यधिक गर्मीको मारमा

अमेरिकाको दक्षिण–पश्चिम क्षेत्रका अधिकांश राज्य अत्यधिक गर्मीको मारमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In