• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

    भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

    १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो

    १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो

    बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो

    नयाँ डिजाइनको १ हजार रुपैयाँको बैंकनोट आजदेखि चलनचल्तीमा

    ‘जलवायु संकट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ’: परराष्ट्रमन्त्री

    ‘जलवायु संकट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ’: परराष्ट्रमन्त्री

    मकवानपुरमा सतर्कताः कुलेखानी जलाशयको स्थलगत अनुमगन

    मकवानपुरमा सतर्कताः कुलेखानी जलाशयको स्थलगत अनुमगन

    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इटालीका पूर्वप्रधानमन्त्रीले आफ्नी प्रेमिकालाई १० करोड युरो दिएको खुलासा

by
२७ असार २०८०,
0
इटालीका पूर्वप्रधानमन्त्रीले आफ्नी प्रेमिकालाई १० करोड युरो दिएको खुलासा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रोम । इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको गत महिना निधन भएको थियो । उनले आफ्नी ३३ वर्षीया प्रेमिका मार्टा फासिनाका लागि १० करोड युरो छाडेका छन् । तीन पटक इटालीका प्रधानमन्त्री बनेका बर्लुस्कोनीको कुल सम्पत्ति ६ अर्ब युरोभन्दा बढी रहेको अनुमान गरिएको छ ।

फोर्जा इटालियाका डेपुटी फासिना र बर्लुस्कोनीबीचको सम्बन्ध मार्च २०२० मा सुरु भयो । यद्यपि बर्लुस्कोनीले फासिनासँग कानुनी रूपमा विवाह गरेका थिएनन् । तर बर्लुस्कोनीले आफ्नो मृत्यु ओछ्यानमा फासिनालाई आफ्नी ‘पत्नी’ भनी उल्लेख गरेका थिए ।

३३ वर्षीया फासिना सन् २०१८ को आमनिर्वाचनदेखि इटालीको संसदको तल्लो सदनका सदस्य हुन् । उनी फोर्जा इटालियाकी सदस्य हुन्, बर्लुस्कोनीले १९९४ मा पहिलो पटक राजनीतिमा प्रवेश गर्दा स्थापना गरेको पार्टीमा उनी लागेकी थिइन् ।

यसैबीच, बर्लुस्कोनीको व्यापार साम्राज्य उनका दुई जेठा छोरा, मरीना र पियर सिल्भियोले नियन्त्रण गर्ने भएका छन् । उनीहरु दुबैले पहिले नै व्यवसायमा कार्यकारी भूमिका सम्हाल्दै आएका छन् । अब उनको फिनभेस्ट परिवारको सम्पत्तिमा ५३ प्रतिशत सेयर हुनेछ ।

पूर्व प्रधानमन्त्रीले आफ्नो भाइ पाओलोको लागि एक सय मिलियन युरो दिएका छन भने माफियासँग सम्बन्धको लागि जेल सजाय भोगेका फोर्जा इटालिया पार्टीका पूर्व सिनेटर मार्सेलो डेलउट्रीको लागि ३० मिलियन युरो छोडेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

अरबपति मिडिया व्यापारी र प्रधानमन्त्रीको रूपमा दशकौंसम्म इटालियन सार्वजनिक जीवनमा प्रभुत्व जमाउने बर्लुस्कोनीको ८६ वर्षको उमेरमा गत जुन १२ मा निधन भएको थियो। उनलाई मिलानको एक अस्पतालमा भर्ना गरिएको थियो ।

मंगलबार उनका च सन्तान र अन्य साक्षीको उपस्थितिमा उनको इच्छापत्र पढेर सुनाइएको थियो । ‘म उपलब्ध स्टक मेरा छोराछोरी मारिना र पियर सिल्भियोलाई बराबर भागमा छोड्छु। म मेरा पाँच छोराछोरी मरीना, पियर सिल्भियो, बारबरा, एलियोनोरा र लुइगीलाई बराबर भागमा सबै कुरा छोडेको छु, ‘धन्यवाद, तपाईंहरू सबैलाई धेरै माया, तपाईंको बुबा’ शब्दहरूसहित आफ्नो इच्छापत्रमा हस्ताक्षर गर्दै लेखेको पत्र पढेर सुनाइएको हो ।

बर्लुस्कोनीले कर छलीको आरोपमा दोषी ठहरिएपछि ६ वर्षको लागि राजनीतिबाट प्रतिबन्धित हुनु अघि इटालीको प्रधानमन्त्रीको रूपमा तीन कार्यकाल सेवा गरेका थिए । उनी इटालीको सबैभन्दा लामो सेवा गर्ने प्रधानमन्त्रीको रूपमा चिनिन्छन् ।

Previous Post

पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम ४० प्रतिशत सम्पन्न

Next Post

गौतम बुद्धका केही अमर वाणीहरु

सम्बन्धित खबर

भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न
समाचार

भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

८ अशोज २०८३,
१३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो
समाचार

१३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो

८ अशोज २०८३,
बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो
आर्थिक

नयाँ डिजाइनको १ हजार रुपैयाँको बैंकनोट आजदेखि चलनचल्तीमा

८ अशोज २०८३,
‘जलवायु संकट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ’: परराष्ट्रमन्त्री
समाचार

‘जलवायु संकट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ’: परराष्ट्रमन्त्री

८ अशोज २०८३,
मकवानपुरमा सतर्कताः कुलेखानी जलाशयको स्थलगत अनुमगन
फिचर-ब्यानर

मकवानपुरमा सतर्कताः कुलेखानी जलाशयको स्थलगत अनुमगन

८ अशोज २०८३,
पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
फिचर-ब्यानर

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

८ अशोज २०८३,
Load More
Next Post
कार्यमा भव्यता, उदारता र नैतिकताको पाठसहित नयाँ दिल्लीमा वल्र्ड बुद्धिस्ट समिट

गौतम बुद्धका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In