• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गृहमन्त्री गुरुङ आज सिरहा जाँदै, मृतक गणेश यादवका परिवारलाई भेट्ने

    गृहमन्त्री गुरुङ आज सिरहा जाँदै, मृतक गणेश यादवका परिवारलाई भेट्ने

    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच सातबुँदे सहमति

    देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच सातबुँदे सहमति

    धनुषा कर्फ्युः बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

    धनुषा कर्फ्युः बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    यी चार प्रदेशमा आज भारी वर्षा हुने

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

साल्पासिलिछोमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा

by
२४ असार २०८०,
0
भक्तपुरको सूर्यविनायकमा स्वास्थ्यकर्मीले पाएनन् पाँच महिनादेखि तलब
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भोजपुरको दुर्गम मानिने उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकामा पहिलोपटक अत्याधुनिक प्रयोगशालासहितको विशेषज्ञ स्वास्थ्य सेवा सुरुआत भएको छ।

वर्षौँदेखि स्वास्थ्य उपचारको समस्या झेल्दै आएका यहाँका स्थानीयलाई सहजता थप्ने लक्ष्यले गाउँपालिकाले मेडिकल अधिकृतसहितको स्वास्थ्य सेवाको सुरुआत गरेको हो।

स्थानीयलाई सहज स्वास्थ्य सेवा दिलाउनका लागि आधारभूत स्वास्थ्य अस्पतालमा दरबन्दी कामय गरी वडा नं २ कुलुङमा मेडिकल अधिकृत डा महमत बचरुदिन अन्सारीलाई खटाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीले जानकारी दिएका छन्।

साल्पासिलिछो गाउँपालिकामा पहिलोपटक मेडिकल अधिकृतको स्वास्थ्य सहित आधुनिक स्वास्थ्य प्रयोगशाला स्थापना गर्न सफल भएका छौँ, उनले भने, खास गरेर यहाँका नागरिकले भोग्दै आएको स्वास्थ्योपचारको समस्यालाई ध्यानमा राखेर अथक प्रयासपछि सहज सेवा दिन सफल भएका छौँ। यहाँका नागरिकलाई मेडिकल अधिकृतबाट सेवा लिने अवसर मिलेको छ।

यो गाउँपालिकाकामा हिउँदको समयमा मात्र यातायात सञ्चालन हुने भएकाले यहाँको जनजीवन निकै कष्टकर हुने गरेको छ। सहज यातयात नहुँदा यहाँका दुर्गम क्षेत्रका नागरिकलाई दुईदेखि तीन दिनसम्म स्टेचर तथा डोकोमा बोकेर नजिक मानिने खाँदबारी अस्पताल लैजाने अवस्था रहेको छ। विशेषज्ञ चिकित्सकसहितको आधुनिक प्रयोगशाला स्थापनाले सहजता भएको स्थानीयवासी कृष्णबहादुर तामाङले बताए।

विगतमा स्वास्थ्योपचारका लागि निकै समस्या भोग्नुपरेको अवस्था थियोु, उनले भने, बोकेर उपचारका लागि लैजाँदा कतिपयको बाटोमै अकालमा ज्यान गुमाएको अवस्था पनि छ। चिकित्सकसहितको आधुनिक स्वास्थ्य सेवा पाउँदा धेरै खुसी लागेको छ। अब उपचार नपाएर मर्नुपर्ने अवस्था छैन। हामी धेरै खुसी छौँ।

स्थानीय नागरिकलाई सहजरूपमा स्वास्थ्य सेवा दिने लक्ष्यले विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्य सेवा सुरुआत गरिएको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताए।

स्वास्थ्य सुविधायुक्त उक्त प्रयोगशालाले गाउँपालिकावासीलाई स्वास्थ्य सेवा दिन सहज हुने उहाँको भनाइ छ। फार्मेसी सेवा सुरु हुने अध्यक्ष कुलुङको भनाइ छ। यहाँ एम्बुलेन्स सेवा विस्तार गर्दै शव परीक्षण र एक्स–रे सेवा पनि तत्कालै सञ्चालन गर्ने लक्ष्य रहेको अध्यक्ष कुलुङले बताएका छन्।

यो हाम्रो स्थानीय तह भौगोलिकरूपमा निकै विकट छु, उनले भने, नागरिकको सबैभन्दा ठूलो समस्या भनेको नै स्वास्थ्योपचार हो। सामन्य स्वास्थ्योपचार लिन बाहिरका अस्पताल जानुपर्ने अवस्था छ। नागरिकले भोग्दै आएका समस्याको अन्त्य गर्न निकै मेहनतपछि विशेषज्ञसहितको प्रयोगशला सञ्चालन गर्न सफल भएको छौँ। यो गाउँपालिकावासीको लागि निकै खुसीको कुरा हो।

आगामी दिनमा प्रयोगशालालाई थप व्यवस्थित बनाउँदै लैजाने अध्यक्ष कुलुङको भनाइ छ। गाउँपालिकामा ११ वटा अक्सिजन सिलिन्डर र करिब छवटा अक्सिजन कन्सन्ट्रेटर रहेको उनको भनाइ छ। आवश्यक पर्ने अन्य सुविधा थप्ने लक्ष्य रहेको अध्यक्ष कुलुङले बताएका छन्। ुयहाँ अझै सेवा सुविधा थप्ने हाम्रो उद्देश्य छु, उनले भने, नागरिकलाई स्वास्थ्योउपचारका लागि बाहिर जानु नपरोस् भन्ने लक्ष्य लिएका छौँ।

यो आर्थिक वर्षमा गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित रहेका यहाँका दुर्गम तीन स्थानमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सञ्चालनमा ल्याएको छ।

गाउँपालिकाले सडकसम्म विस्तार नभएको ओखरबोटे र याङ्माका स्थानीयलाई लक्षित गरेर वडा नं ६ याङमा र थुम्लुङ भन्ने स्थानमा स्वास्थ्य एकाइ स्थापना गरेको छ। त्यस्तै वडा नं ३ को तालखर्कमा पनि स्वास्थ्य एकाइ स्थापना गरिएको गाउँपालिका उपाध्यक्ष अस्मिता राईले बताइन्। एकाइ स्थापना गरेर तीनवटै स्थानबाट सेवा प्रवाह भइरहेको उनको भनाइ छ।

Previous Post

चीनसँग वार्ता गर्न तयार छु: दलाई लामा

Next Post

‘युरोपको शान्तिका लागि नाटो बाधक हो’

सम्बन्धित खबर

गृहमन्त्री गुरुङ आज सिरहा जाँदै, मृतक गणेश यादवका परिवारलाई भेट्ने
समाचार

गृहमन्त्री गुरुङ आज सिरहा जाँदै, मृतक गणेश यादवका परिवारलाई भेट्ने

१५ साउन २०८३,
पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन
समाचार

पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

१५ साउन २०८३,
देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच सातबुँदे सहमति
फिचर-ब्यानर

देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच सातबुँदे सहमति

१५ साउन २०८३,
धनुषा कर्फ्युः बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
फिचर-ब्यानर

धनुषा कर्फ्युः बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

१५ साउन २०८३,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

यी चार प्रदेशमा आज भारी वर्षा हुने

१५ साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१५ साउन २०८३,
Load More
Next Post
‘युरोपको शान्तिका लागि नाटो बाधक हो’

‘युरोपको शान्तिका लागि नाटो बाधक हो’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In