• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घनाबस्तीमा निगमको डिपो, स्थानीयद्वारा तत्काल स्थानान्तरणको माग

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

    अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

    नेपाल वायुसेवा निगमका दुई विमान बिग्रिएपछि अन्तर्राष्ट्रिय उडान अवरुद्ध, सयौं यात्रु अलपत्र

    नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

    शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

    शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

    आज राष्ट्रिय कोदो दिवस मनाइँदै

    दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी छ

    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    ‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चामलको भाउ २० प्रतिशतसम्मले बढ्न सक्ने अनुमान

by
२४ असार २०८०,
0
खाद्य डिपोमा चामल अभाव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । चामलको भाउ बढ्ने प्रक्षेपण गरिएको छ । विश्वका सबैभन्दा धेरै धान फलाउने ६ देशमा उत्पादन कीर्तिमानी स्तरनजिक पुग्ने अनुमान आइरहेको भए पनि चामलको मूल्य अहिले ११ वर्षयताकै उच्च स्तर आसपास छ । यसको भाउ थप बढ्ने संकेत आइरहेको छ । विश्वको कुल चामल निर्यातको ४० प्रतिशत ओगटेको भारतले चामलको न्यूनतम समर्थन मूल्य बढाउँदैछ ।

गएको महीना सरकारले किसानहरूसँग नयाँ सिजनका लागि साधारण चामल किन्ने मूल्य ७ प्रतिशतले बढाएको थियो । योसँगै भारतबाट निर्यात हुने चामलको भाउ ९ प्रतिशतले बढेर ५ वर्षकै उचाइमा पुगेको छ । यो वर्ष सबैभन्दा धेरै धान फलाउने देशहरू बंगलादेश, चीन, भारत, इन्डोनेशिया, थाइल्यान्ड र भियतनाममा उत्पादन कीर्तिमानी उच्च स्तरनजिक उक्लिने प्रक्षेपण अमेरिकाको कृषि मन्त्रालयको छ ।

एल निनोको प्रभावले एशियामा कम पानी पर्ने अनुमान गरिएको छ । यसका कारण धानको उत्पादन प्रभावित हुन सक्ने बताइएको छ । संयुक्त राष्ट्र संघको कृषि संगठन एफएओका अनुसार अहिले नै विश्वभर चामलको मूल्य ११ वर्षयताकै उच्च स्तरमा छ । धान र चामलको मौज्दात पनि अहिले कम छ । यस्तोमा युक्रेनमा रुसको आक्रमण र अनियमित मौसमले आपूर्ति प्रभावित भएमा मूल्य झनै चर्किने अवस्था छ ।

भारत विश्वको सबैभन्दा सस्तो चामल आपूर्तिकर्ता हो । नयाँ न्यूनतम समर्थन मूल्यका कारण भारतीय चामलको भाउ बढेको छ । यस्तोमा अन्य आपूर्तिकर्ताहरूले पनि भाउ बढाउन थालेका छन् ।

एल निनोको प्रभाव धान खेती गर्ने सबै देशमा पर्नेछ । हालैका वर्षमा विश्वभर चिनी, मासु र अन्डाको भाउ बढेर कयौं वर्षयताकै उचाइमा उक्लिएको छ । घरेलु स्तरमा मूल्य बढ्न नदिन उत्पादक देशहरूले यी वस्तुको निर्यात घटाउँदा यसको असर विश्व बजारमा देखिएको हो ।

एशियामा धान राम्रै फल्ने अनुमान आइरहेको भए पनि एल निनोका कारण मुख्य धान उत्पादक देशहरूको उत्पादन प्रभावित हुने विश्वका केही शीर्ष ट्रेडिङ हाउसले बताइरहेका छन् ।

सीमित आपूर्तिका कारण अहिले नै विश्वभर चामलको भाउ बढिरहेको छ । धानको उत्पादन घट्यो भने भाउ झनै बढाउने ओलाम इन्डियाका चामल व्यवसायका उपाध्यक्ष नितिन गुप्ता बताउँछन् ।

अमेरिकी कृषि मन्त्रालयका अनुसार २०२३/२४ सिजनको अन्त्यसम्ममा विश्वको कुल चामल मौज्दात १७ करोड टन हुनेछ । यो ६ वर्षयताकै थोरै हो । हालैका वर्षहरूमा विश्वमा चामलको माग बढेको छ । तर, चीन र भारतजस्ता शीर्ष उत्पादक देशमा चामलको मौज्दात घट्दो छ । एल निनोका कारण उत्पादन प्रभावित भए चामलको भाउ २० प्रतिशतसम्मले बढ्न सक्ने अनुमानहरू आइरहेका छन् । एजेन्सी

Previous Post

बागलुङका ७७ मुहानको खानेपानीमा ‘कोलीफर्म’

Next Post

बैङ्कहरूले छिट्टै ब्याजदर घटाउँछन्ः अर्थमन्त्री महत

सम्बन्धित खबर

घनाबस्तीमा निगमको डिपो, स्थानीयद्वारा तत्काल स्थानान्तरणको माग
आर्थिक

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

१८ साउन २०८३,
ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की
अन्तर्राष्ट्रिय

अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

१८ साउन २०८३,
नेपाल वायुसेवा निगमका दुई विमान बिग्रिएपछि अन्तर्राष्ट्रिय उडान अवरुद्ध, सयौं यात्रु अलपत्र
आर्थिक

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

१७ साउन २०८३,
शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना
आर्थिक

शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

१७ साउन २०८३,
आज राष्ट्रिय कोदो दिवस मनाइँदै
आर्थिक

दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी छ

१७ साउन २०८३,
पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन
आवाज

‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’

१७ साउन २०८३,
Load More
Next Post
बैङ्कहरूले छिट्टै ब्याजदर घटाउँछन्ः अर्थमन्त्री महत

बैङ्कहरूले छिट्टै ब्याजदर घटाउँछन्ः अर्थमन्त्री महत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In