• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

    भारी वर्षाको जोखिमः किसानलाई सतर्कता अपनाउन विभागको आग्रह

    प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव

    सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित

    कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

    पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

    अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पश्चिम किनारमा सैन्य कारबाही सकियो

by
२१ असार २०८०,
0
पश्चिम किनारमा सैन्य कारबाही सकियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इजरायलको सेनाले पश्चिम किनारमा गरिएको दुईदिने सैन्य कारबाही अन्त्य भएको घोषणा गरेको छ। कारबाहीका क्रममा एक जना इजरायली सैनिकसहित १२ जना प्यालेस्टाइनीको ज्यान गएको थियो।

वेस्ट बैंकको जेनिन क्षेत्रमा गरिएको सैन्य कारबाही औपचारिक रूपमा सकिएको तथा सैनिकहरूले जेनिन क्षेत्र छोडेका इजरायली सेनाका प्रवक्ताले एएफपीलाई बताएका छन्।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कट्टर दक्षिणपन्थी सरकारको आदेशमा सोमबार बिहान इजरायली सेनाले जेनिन शरणार्थी शिविरमा कारबाही थालेको थियो। कारबाही भीषण थियो जसमा सयौं सेनाका साथै ड्रोन र बुलडोजरहरू पनि प्रयोग गरिएका थिए।

प्यालेस्टाइनी क्षेत्रबाट इजरायलमा प्रहार गरिएका पाँचवटा रकेटलाई रोकेपछि इजरायलले गाजा पट्टीमा हवाई हमला गरेको थियो। प्यालेस्टाइनी सुरक्षा स्रोतले उत्तरी गाजामा रहेको आतङ्कवादी समूह हमासको सैन्य स्थलमा आक्रमण भएको तर कुनै क्षति नभएको बताएको छ।

पश्चिम किनारको जेनिन क्याम्पमा गरिएको कारबाहीका क्रममा सेनाले लडाका लुकेका ठाउँ, हतियार भण्डार र विस्फोटक पदार्थ भण्डारण गर्न प्रयोग गरिएका भूमिगत स्थलहरू पत्ता लगाएको बताएको छ।

Previous Post

मिस नेपाल नर्थ अमेरिकाको ग्राण्ड फिनाले २२ जुलाईमा हुने

Next Post

धरानका मेयर हर्कलाई भेटेपछि ऋषि धमला पत्नी एलिजाले सक्रिय राजनीति छाडिन्

सम्बन्धित खबर

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आवाज

९ अशोज २०८३,
भारी वर्षाको जोखिमः किसानलाई सतर्कता अपनाउन विभागको आग्रह
आर्थिक

भारी वर्षाको जोखिमः किसानलाई सतर्कता अपनाउन विभागको आग्रह

९ अशोज २०८३,
प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव

९ अशोज २०८३,
सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित
अन्तर्राष्ट्रिय

सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित

९ अशोज २०८३,
कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो
आवाज

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

९ अशोज २०८३,
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
समाचार

अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान

९ अशोज २०८३,
Load More
Next Post
धरानका मेयर हर्कलाई भेटेपछि ऋषि धमला पत्नी एलिजाले सक्रिय राजनीति छाडिन्

धरानका मेयर हर्कलाई भेटेपछि ऋषि धमला पत्नी एलिजाले सक्रिय राजनीति छाडिन्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In