• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    विश्वमा अझै घातक बनिरहेको छ रेबिज

    विश्वमा अझै घातक बनिरहेको छ रेबिज

    लालपुर्जा हातमा, जमिन बलानमा

    लालपुर्जा हातमा, जमिन बलानमा

    नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

    नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

    बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

    बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एमाले र जसपाबीच द्वन्द्वः गठबन्धन गर्दासमेत पार्टी प्रवेश गराएपछि पर्सामा भुइँचालो

by
६ कार्तिक २०७९,
0
एमाले र जसपाबीच द्वन्द्वः गठबन्धन गर्दासमेत पार्टी प्रवेश गराएपछि पर्सामा भुइँचालो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पूर्व मन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले एमाले कार्यकर्ता ग्यासुद्दीन मियाँलाई आइतबार जसपामा प्रवेश गराएपछि नेकपा एमाले पर्सामा भुइँचालो गएको छ ।

नेकपा पर्साका इन्चार्ज प्रभु हजराले गठबन्धन छँदाछँदै एकले अर्काको कार्यकर्ता चोर्ने काम राम्रो होइन भन्दै यसले निर्वाचन परिणाममा असर गर्न सक्ने बताए ।

नेकपा एमाले वीरगञ्ज महानगर कमिटीका सचिव सुन्दर कुर्मीसँग बुझ्दा जब चुनावसम्म एक अर्काको सहयोगी बनेर चुनाव लड़िरहेका छौँ भने हाम्रो पार्टीको कार्यकर्तालाई जसपाले आफ्नो पार्टीमा प्रवेश गराएर राम्रो काम नगरेको बताए ।

कुर्मीले जसपाका थुप्रै नेता कार्यकर्ताहरू एमाले प्रवेश गर्न आतुर भएको भए तापनि निर्वाचन नहुन्जेलसम्म भित्र्याउने कामलाई थाँती राखेको बताए ।

जसपाका पर्सा क्षेत्र नं १ र २ मा बागी उम्मेदवारहरूको लर्को छ। पर्सा क्षेत्र नं। १ को १ मा नेकपा एमालेका उम्मेदवार बिचारी यादवविरुद्ध जन्नत अंसारीले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने पर्सा क्षेत्र नम्बर २ को २ मा एमालेकै उम्मेदवार हरेराम पटेलविरुद्ध मेयर राजेशमान सिंहका भतिजा रुपेशमान श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दर्ता गराउने दिन जसपाको कार्यशैलीसँग असन्तुष्ट रहेको नेकपा एमाले पर्साका नेताहरुलाई पूर्व मन्त्री र नगर प्रमुखको रवैयाले नराम्रोसँग झस्काई दिएको छ ।

Previous Post

संविधान विपरीत जसपाको घोषणापत्र, के छ घोषणापत्रमा ?

Next Post

‘उइघुर नरसंहार का वास्तुकार चेन क्वानगुओ चीनको शीर्ष नेतृत्व निकायबाट हटाइए

सम्बन्धित खबर

राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस
समाचार

राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

१२ अशोज २०८३,
प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा
समाचार

प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

१२ अशोज २०८३,
विश्वमा अझै घातक बनिरहेको छ रेबिज
फिचर-ब्यानर

विश्वमा अझै घातक बनिरहेको छ रेबिज

१२ अशोज २०८३,
लालपुर्जा हातमा, जमिन बलानमा
फिचर-ब्यानर

लालपुर्जा हातमा, जमिन बलानमा

१२ अशोज २०८३,
नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने
फिचर-ब्यानर

नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

१२ अशोज २०८३,
बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै
आर्थिक

बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

१२ अशोज २०८३,
Load More
Next Post
‘उइघुर नरसंहार का वास्तुकार चेन क्वानगुओ चीनको शीर्ष नेतृत्व निकायबाट हटाइए

‘उइघुर नरसंहार का वास्तुकार चेन क्वानगुओ चीनको शीर्ष नेतृत्व निकायबाट हटाइए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In