• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

    सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

    खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन

    खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
२० असार २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अज्ञानी एकपटक नष्ट हुन्छ । मिथ्या ज्ञानी पटक पटक नष्ट हुन्छन् । तत्व ज्ञानी आफ्नो स्थितिमा रहन्छ जो प्रज्ञामा छ त्यो केही हुन्न, केही बन्दैन । प्राणलाई हेर, प्राणका साथ मित्रता गर, बाहिर कहाँ जान्छ ? भित्र कहाँ जान्छ ?

प्राणका साथ स्मृतिलाई लगाइदेऊ । म जहाँ छु, त्यो दृष्टिमा सृष्टि कर्ता र सृजन दुइटै मेरा कल्पना मात्र हुन् । जसले जस्तो जस्तो ‘प्रबल कल्पना’ गर्छ उसले त्यही रूपमा आपूmलाई देख्छ । म नभएको कहाँ के छ र ? हे बुद्धिमान् ! हजूर यो कुरो सम्झनुहुन्छ त ? आत्माको चिन्तन गर्नु, अहङ्कार वा मनको शून्यताको बारेमा पढ्नु, सुन्नु सन्तजनको सङ्गत हुनु जीवनको परम सौभाग्य हो ।

सम्झिनुपर्ने दुइटा कुरा छन् । एउटा म जो यो शरीरमा छ, एक ठाउँबाट (जन्मबाट) प्रारम्भ भयो र एक ठाउँ (मृत्युमा)मा समाप्त हुन्छ । अर्को मेरो मूल तत्व जो पूर्ण छ वा महाशून्य छ, त्यो जस्ताको तस्तै छ । त्यो जस्ताको तस्तै स्वरूपमा दृष्टि राख्नु, मौन हुनु हो । यही हो मेरो शिक्षा ।

शिक्षाका आधार हुन् : सम्पत्ति र विचारको सङ्ग्रह गर्ने, सबै शब्द मिथ्या हुन् यो सम्झने, एकान्तमा एकाग्र हुन श्वासमा ध्यान राख्ने, जो आत्मचिन्तनमा छैनन् ती कसैसँग पनि सङ्गत नगर्नेे । वैरागी, सन्तोषी र शान्त भएर जीवनयापन गर्ने ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

टिपरले आमाछोरीको ज्यान लिएपछि इटहरीमा तनाव

Next Post

झोलुङ्गे पुल प्रयोगविहीन

सम्बन्धित खबर

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार
आवाज

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

१६ चैत्र २०८२,
‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा
फिचर-ब्यानर

‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

१६ चैत्र २०८२,
गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
आर्थिक

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

१६ चैत्र २०८२,
युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु
आवाज

सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

१६ चैत्र २०८२,
खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन
समाचार

खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन

१६ चैत्र २०८२,
Load More
Next Post
झोलुङ्गे पुल प्रयोगविहीन

झोलुङ्गे पुल प्रयोगविहीन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In