• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

कतार एयरवेजबाट नेपाल आएकी सगुन पाण्डेले तीन दिनदेखि पाइनन् आफ्नो लगेज

by
१७ असार २०८०,
0
कतार एयरवेजबाट नेपाल आएकी सगुन पाण्डेले तीन दिनदेखि पाइनन् आफ्नो लगेज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएका एक नेपाली नागरिकले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफू ठगिएको गुनासो गर्दै फेसबुकमा लेखेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले समस्या सम्बोधन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। ‘दामु दाइ’ नामको ट्विटर ह्यान्डलबाट प्रमाणसहित आफू ठगिएको तथा लगेजका सामान हराएको जानकारी गराएपछि किराँतीले न्याय दिलाउने प्रतिबद्धता जनाएका हुन्।

‘धन्यवाद नेपाल सरकार अनि त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्ट । मैले ६ वर्ष कोरियामा कमाएको पैसा एकपटक पनि हुन्डी नगरी नेपाललाई रेमिट्यान्स पठाएको सम्मानस्वरूप दुईवटा मोबाइल ल्याएबापत नेरु ४४७३४ लिएको छ र मेरो लगेजमा ल्याएको सामानमध्ये २५ प्रतिशत सामान मेरो लगेजबाट हराएको छ र पटकपटक एयरपोर्ट जाँदा सीसीटीभी हेर्दिन आग्रह गर्दा राम्रो कुरासमेत नगरेको कुराले मजस्ता वैदेशिक रोजगारीमा गएका सम्पूर्ण नेपालीहरू अत्यन्तै दुःखी भएको र हुने कुरा सम्बन्धित ठाउँसम्म पुर्‍याइदिनु हुन हार्दिक अनुरोध गर्दछु।’

सामाजिक सञ्जाल प्रयोगकर्ताले मन्त्री किराँतीलाई मेन्सन गर्दै त्यो स्टाटस सेयर गरे । जवाफमा किराँतीले लेखेका छन्, ‘यो घटनाले दुःखित भएँ। परदेशमा दुःख गरेर घर फर्कंदा देखिने यस्ता कुसंस्कार अझै कति भोग्नुपर्नेरु सम्बन्धित निकायहरूमा यो विषय जानकारी गराएको छु। दामुजीलाई न्याय हुने र यस्ता घटना न्यूनीकरणका लागि आवश्यक कदम निर्ममतापूर्वक कार्यान्वयनमा ल्याउन लागिपर्नेछु। सबै सरोकारवालाप्रति आभार।’

यसैक्रममा आइतबार कतार एयरवेजबाट नेपाल आएकी सगुन पाण्डेले आफ्नो लगेज तीन दिनदेखि हराएको गुनासो गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेपाल आएको तीन दिन बितिसक्दा पनि आफूले एउटा पनि सामान नपाएको उल्लेख गरेकी छन् । एयरपोर्टमै चोरी भएको हो वा एयरलाइन्समा चोरी भएको हो भन्ने आफूलाई कुनै जानकारी नदिइएको उनको दुखेसो छ ।

‘असार २९ जुनमा म कतार एयरवेजबाट नेपाल एयरपोर्टमा अवतरण भएँ । मेरो आगमन भएको तीन दिन बितिसक्यो, तर नेपालमा एयरपोर्ट प्राधिकरण र कतार एयरलाइन्सको लापरवाहीका कारण मैले मेरो एउटा पनि सामान पाएको छैन । मैले विमानस्थल प्राधिकरण र कतार एयरलाइन्स दुबैलाई निरन्तर फलोअप गरेको छु, तर उनीहरुको प्रतिक्रिया निराशाजनक रहेको छ । तिनीहरूसँग उचित कारणहरू छैनन्। फेसबुकका मेरा साथीहरू कृपया यो पोस्ट सेयर गर्नुहोस् र सम्बन्धित निकायमा पुगौं ताकि भविष्यमा हामीमध्ये कसैसँग पनि यस्तो लापरवाही नहोस्,’ सगुनले लेखेकी छन् ।

पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै नेपाल एयरलाइन्समा यात्रुको सामान हराउनु, चोरी हुन्, लगेज फुटाउनु सामान्य हुँदै गएको छ । पर्यटनमन्त्री किराँतीले जतिसुकै राम्रो काम गरेको स्टन्टबाज गर्न खोजे पनि विमानस्थलमा कार्यरत कर्मचारी, एयरलाइन्सका कर्मचारीको बानी सुध्रिन सकेको छैन ।

Previous Post

कम्बोडियास्थित फेसबुकका प्रतिनिधिलाई देश निकाला

Next Post

ललिता निवासको जग्गाभित्र रहेका संरचना हटाउन काठमाडौँ महानगरको निर्देशन

सम्बन्धित खबर

नासाको चन्द्र आधार योजना अघि बढ्यो
फिचर-ब्यानर

नासाको चन्द्र आधार योजना अघि बढ्यो

१४ जेष्ठ २०८३,
अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
Load More
Next Post
ललिता निवासको जग्गाभित्र रहेका संरचना हटाउन काठमाडौँ महानगरको निर्देशन

ललिता निवासको जग्गाभित्र रहेका संरचना हटाउन काठमाडौँ महानगरको निर्देशन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In