• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण

    स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

    रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

    कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
१७ असार २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सङ्कल्प समूहको त्याग नै असङ्गता हो । कर्तृत्व अभिमान नरहेपछि भोक्तृत्व भाव पनि रहँदैन । भोक्तापन हट्नासाथ समता र एकता सिद्ध हुन्छ समता र एकताद्वारा अनन्तताको सिद्धि हुन्छ । त्यहाँ अनन्त नित्य विज्ञान आनन्द धन स्वरूप उपलब्ध हुन्छ ।
अकृतात्मा अरू अचेतसः नर–नारीहरू गर्न त ध्यान स्वाध्याय, जपहरू सबै साधन गर्दछन्, परन्तु अन्तस्करणमा सांसारिक भोग र सङ्ग्रहको महत्त्व भएको हुनाले, तत्तवको अनुभव हुँदैन ।
वर्तमानमा अहिले र यहीँ तत्त्वको अनुभव भोग एवं सङ्ग्रहको सर्वथा त्याग पछि हुन्छ । सत्पुरुषले परीक्षणको पद्धति बताउँछ ! परीक्षणका लागि निरीक्षण अवश्यक हुन्छ ।
निरीक्षणका लागि प्रयोगात्मक क्रियाशीलता र धैर्यको आवश्यकता रहन्छ । अज्ञान, लोभ, मोह र डरमा आधारित कर्महरू भ्रम, चिन्ता र पश्चात्तापका उत्पादक हुन पुग्छन् । जस्तो इच्छा गर्छौ, त्यस्तै कर्मधार, आफ्नो परिश्रम सामथ्र्यभन्दा धेरैको इच्छा नगर । शब्दमा, वाक्यमा जो भन्दछौ, त्यस्तै बाँचेर देखाऊ । आफ्ना मनमा, अभिमानमा, चाहनामा जो छ, जस्तो छ त्यही संसार हो र सबैको आफ्नो आफ्नो निजी संसार छ, त्यो निजी भन्ने भेदले नै हामीलाई अज्ञानी, दुःखी एवं अशान्त पार्दछ ।
स्मृतिको स्वभाव कस्तो छ त्यो थाहा गर ? एकाग्रता र चञ्चलता अपेक्षाका अनुसार विभाजित छन् । अपेक्षा छँदै छैन भने केका लागि एकाग्रता र कस्तो चञ्चलता ?
इष्र्या किन हुन्छ ? क्रोध किन आउँछ ? लोभले के दिन्छ ? मनमा उठ्ने भावहरूलाई केही नाम नदिइकन उठेकै वेलामा सीधा प्रत्यक्ष गर । हानिलाभ, सुखदुःख जय पराजय निन्दास्तुति, संयोगवियोग, जन्ममृत्यु सहचारी छन् । जहाँसम्म शरीर छ भाग्यको कार्यक्षेत्र छँदै छ मृत्युकाल भनेको तीव्रता र अन्तिम क्षणको अनुभव हो ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

अफगानिस्तानी नागरिकद्वारा राहदानी वितरणमा ढिलासुस्ती भएको भन्दै आक्रोश व्यक्त

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण
समाचार

२७ जेष्ठ २०८३,
स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन
समाचार

स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

२७ जेष्ठ २०८३,
रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था
समाचार

रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

२७ जेष्ठ २०८३,
कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने
फिचर-ब्यानर

कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

२७ जेष्ठ २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
फिचर-ब्यानर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

२७ जेष्ठ २०८३,
सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’
फिचर-ब्यानर

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

२७ जेष्ठ २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In