प्राणीको रगत कस्तो हुन्छ भन्ने प्रश्नमा धेरैको एउटै उत्तर हुनसक्छ— रातो । तर साङ्लो एउटा यस्तो अनौठो प्राणी हो, जसको रगत सेतो हुन्छ । साथै, यो टाउको काटिए पनि बाँच्न, हिँड्न सक्ने प्राणी हो । साङ्लोलाई एटम बमका घातक विकिरणले समेत असर पार्न नसक्ने वैज्ञानिकहरु बताउँछन् ।
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट













