• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

    भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित

    चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

    नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

    नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जलहरीमा कुँदिएको विद्यादेवी भण्डारी, ओलीसहितको नाम हटाइयो

by
१५ असार २०८०,
0
जलहरीमा कुँदिएको विद्यादेवी भण्डारी, ओलीसहितको नाम हटाइयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पशुपतिनाथको सुनको जलहरीमा कुँदिएको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री केपी ओलीसहितको नाम हटाइएको छ । जलहरी पुनस्र्थापन गर्नेक्रममा बिहीबार बिहान साढे ४ बजे सबैको नाम हटाइएको विशेष स्रोतले जानकारी दिएको छ ।

सुनको जलहरीमा सुन घोटाला भएको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेको थियो । जसका लागि जलहरी निकालेर नापतौल गरिएको थियो । जलहरीको सुन नापिसकेपछि पुनस्र्थापना गर्न केही दिन लागेको थियो । भारतबाट रसायनसहितका सामग्री ल्याउन ढिला भएकाले पशुपति क्षेत्र विकास कोषले बिहीबार साँझ ६ बजे मात्र जलहरी पुनस्र्थापना गरेको कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले बताए ।

जलहरी पुनस्र्थापना गर्नुअघि कुँदिएका १३ जनाको नाम हटाउने कि नहटाउने भन्ने विषयमा निकै गलफत्ती भएको थियो । कोषका बहुमत पदाधिकारी कुनै पनि हालतमा नाम नहटाउने पक्षमा थिए । तर सर्वसाधारणदेखि सबै जलहरी राष्ट्रको ढुकुटीबाट सुन किनेर हालेकाले व्यक्तिको नाम राख्न नहुने पक्षमा थिए । सोही कारण कोषाध्यक्ष सुवेदीले नै नाम हटाउन लगाएको स्रोतले बतायो ।

त्यति मात्र होइन, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री केपी ओली, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकाल, कोषाध्यक्ष मिलनकुमार थापालगायत नौजनाको नाम पशुपति मन्दिरकै अर्को एउटा ताम्रपत्रमा पनि कुँदिएको थियो । मन्दिरको पूर्वपट्टिको देब्रे भागमा एक फिट बाइ दुई फिटको ताम्रपत्रमा कुँदिएको नामसमेत हटाइएको स्रोतले बतायो । जसमा पशुपतिका भट्ट र भण्डारीहरूको नाम भने उल्लेख थिएन ।

Previous Post

पुनः युद्ध थाल्ने यमनका हुथी विद्रोहीको चेतावनी

Next Post

बझाङबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ६ घाइते

सम्बन्धित खबर

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१७ साउन २०८३,
पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन
आवाज

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

१६ साउन २०८३,
गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर
अन्तर्राष्ट्रिय

गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

१६ साउन २०८३,
अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते
फिचर-ब्यानर

अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

१६ साउन २०८३,
भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित
आर्थिक

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

१६ साउन २०८३,
नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै
फिचर-ब्यानर

नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

१६ साउन २०८३,
Load More
Next Post
ट्र्याक्टरको ठक्करबाट एकजनाको मृत्यु

बझाङबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ६ घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In