• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो

    राष्ट्र बैंकद्वारा छ लघुवित्त वित्तीय संस्थालाई कारवाही

    ग्लोबल साउथ ‘नियम पालना गर्ने’ अवस्थाबाट ‘नियम निर्माण गर्ने’ भूमिकामा अघि बढ्नुपर्छः परराष्ट्रमन्त्री खनाल

    हिंसात्मक चलचित्र बढी बने पछि करिनाकाे टिप्प्णी, ‘बलिउड भेडाचालमा छ’

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरण: मुख्य निर्णयकर्ता योगेश भट्टराईदेखि युवराज खतिवडा र जनार्दन शर्मासम्मै

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

    परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन

    परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एक सेकेन्डमा तीन लाख किलोमिटर प्रकाशको तिव्र गति कसले र कसरी नाप्यो ?

by
१४ असार २०८०,
0
एक सेकेन्डमा तीन लाख किलोमिटर प्रकाशको तिव्र गति कसले र कसरी नाप्यो ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, ८ असार । विज्ञानको साथसाथै प्रकाश पनि हाम्रो जीवनको एक महत्तवपूर्ण भाग हो । किनभने यसको मद्दतले मात्र हामी चिजहरू देख्न सक्छौं । उज्यालो बिना सारा संसार अन्धकार हुन्छ । सबैलाई थाहा छ कि यस संसारमा प्रकाशको गति सबैभन्दा बढि छ । जसको गति तीन लाख किलोमिटर प्रति सेकेन्ड छ । यसको यति तिव्र गति छ कि यदि यसको गतिमा हिड्ने हो भने, लगभग एक सेकेण्डमा सम्पूर्ण पृथ्वीको परिक्रमा गरिन्छ । आखिरमा वैज्ञानिकहरुले यसको गति कसरी मापन गरेका थिए ।

प्रकाशको गति भौतिक विज्ञानको सबैभन्दा आधारभूत स्थिरतामध्ये एक हो । यो यस्तो गति हो जसमा प्रकाश, रेडियो तरङ्गहरु र एक्स–रेहरु सबै विद्युतिय चुम्बकीय विकिरण यात्रा गर्दछ । प्रकाशको गति मापन गर्ने पहिलो व्यक्ति १६७६ मा डेनिश खगोलशास्त्री ओले रोमर थे हुन् । उनले प्रकाशको गति मापन गर्न तारकीय विचलन प्रविधिको प्रयोग गरेका थिए । तारकीय विकृति भनेको सुर्यको वरिपरि पृथ्वीको गतिको कारण ताराको गतिमा स्पष्ट परिवर्तन हुनु हो ।

बृहस्पतिको चन्द्रमा आईओ को ग्रहणको बिचको समय सधै एकनासको हुँदैन । जब पृथ्वी बृहस्पतितर्पm बढ्दै थियो भने ग्रहण सोचेभन्दा पहिले देखिन्थ्यो । जब पृथ्वी बृहस्पतिबाट टाढा जाँदै थियो ग्रहणहरु सोचेभन्दा ढिलो देखिन्थ्यो । यो देखेर रोमरलाई लागेको थियो कि जब पृथ्वी बृहस्पतिको टाढा जाँदै थियो बृहस्पतिको प्रकाश पृथ्वीमा पुग्नको लागि धेरै टाढा जानु पथ्र्यो । कयौंपटक अवलोकन गरेपछि उनले गणना गरेपछि उनले, प्रकाशको गति २१४,००० प्रति सेकेन्ड रहेको बताए । जबकि प्रकाशको वर्तमान गति २९९,७९२ किमि प्रति सेकेन्ड रहेको छ । उनलाई पृथ्वीको कक्षाको व्यासको बारेमा जानकारी नभएकोले यो भिन्नता आएको थियो ।

यो भन्दा पहिले १७आंैं शाताब्दीको शुरुमा इटालियन भौतिकशास्त्री ग्यालिलियो ग्यालिलिले पहिलो पटक प्रकाशको गति नाप्ने प्रयास गरेका थिए । जसमा उनले एक प्रयोग मार्फत प्रकाशको गति नाप्ने प्रयाश गरेका थिए । यस प्रयासमा केही किलोमिटरको दुरिमा दुईजना व्यक्तिलाई लालटिन दिएर दुईवटा खम्बामा उभ्याइएको थियो । उनीहरुलाई आ–आफ्नो लालटिन कपडाले ढाक्ने र खोल्ने गर्न लगाइएको थियो । यस प्रयोगको माध्यमबाट ग्यालिलियोले लालटिनको प्रकाश अर्को व्यक्तिमा पुग्ने बिचको समय रेकर्ड गर्न चाहान्थे । यसको गति धेरै तिव्र भएकोले यसलाई मापन गर्न दुई लालटिन बिचको दुरी एकदम सानो थियो । त्यसैले उनी प्रकाशको गति नाप्न असफल भएका थिए ।

Previous Post

बच्चा लिएर पोडियममा पुगेकी महिला सांसदलाई इजरायली संसदमा भाषण गर्न रोक

Next Post

मन्दिर भत्काउँदा भेटियो दुई फिट अग्लो मूर्ति

सम्बन्धित खबर

सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो
आर्थिक

राष्ट्र बैंकद्वारा छ लघुवित्त वित्तीय संस्थालाई कारवाही

७ अशोज २०८३,
ग्लोबल साउथ ‘नियम पालना गर्ने’ अवस्थाबाट ‘नियम निर्माण गर्ने’ भूमिकामा अघि बढ्नुपर्छः परराष्ट्रमन्त्री खनाल
अन्तर्राष्ट्रिय

ग्लोबल साउथ ‘नियम पालना गर्ने’ अवस्थाबाट ‘नियम निर्माण गर्ने’ भूमिकामा अघि बढ्नुपर्छः परराष्ट्रमन्त्री खनाल

७ अशोज २०८३,
हिंसात्मक चलचित्र बढी बने पछि करिनाकाे टिप्प्णी, ‘बलिउड भेडाचालमा छ’
मनोरञ्जन

हिंसात्मक चलचित्र बढी बने पछि करिनाकाे टिप्प्णी, ‘बलिउड भेडाचालमा छ’

७ अशोज २०८३,
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरण: मुख्य निर्णयकर्ता योगेश भट्टराईदेखि युवराज खतिवडा र जनार्दन शर्मासम्मै
आर्थिक

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

७ अशोज २०८३,
परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
आवाज

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन

७ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

७ अशोज २०८३,
Load More
Next Post
मन्दिर भत्काउँदा भेटियो दुई फिट अग्लो मूर्ति

मन्दिर भत्काउँदा भेटियो दुई फिट अग्लो मूर्ति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In