• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पोखरामा सीजीमोटर्स नेटा शोरुम उद्घाटनसाथै पहिलो इभि ट्याक्सीर माइक्रोबस हस्तान्तरण

by
१० असार २०८०,
0
पोखरामा  सीजीमोटर्स नेटा शोरुम उद्घाटनसाथै पहिलो इभि ट्याक्सीर माइक्रोबस हस्तान्तरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखराको आर्चलबोट चोकमा सीजीमोटर्सको(नेटा ) शोरुम शुभारम्भ भएको छ । नेपालका लागि चीनका महामहिम राजदुतश्री चेन सङ लगायत अन्य ब्यक्तित्वहरुले एक समारोहका बिच उक्तशोरुमको उद्घाटन गर्नुभएकोहो ।उद्घाटनको अवसरमानेपालकालागि राजदुत चेन सङ ले नेपालतथाचिनको अटुट मैत्री सम्बन्धमा जोड दिँदै सीजीमोटर्सलाई सफलताको शुभकामनाब्यक्त गर्नुभयो । उक्त उद्घाटन समारोहमा सीजीमोटर्स प्रा. लि. का प्रमुखकार्यकारी अधिकृत श्री हेमन्तअग्रवालका साथै अन्यपदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

राजदुतचेन सङ ले नेपालमा डिजल तथा पेट्रोल गाडीलाई विस्थापितगर्दै सार्वजनिकयातायातमा इभि गाडी को फाईदा धेरै नै रहेको कुरा ब्यक्त गर्नुभयो।नेपालमाग्रीन इेनर्जी को सम्भावनाअध्ययन गर्न र आत्मनिर्भतातिर जानचीनले शाहयोग गर्ने बताउनु भया। साथै नेपाल सरकारसँगको सहकार्यमाप्रमुख राजमार्ग तथा ठुला शहरहरुमाचर्जिङ स्टेशनको बिकास गर्ने बताउनुभयो। सर्वजनिकयातायातमा इे भि गाडीलाई नै पहिलो प्राथमिकतामा राख्नु पर्छ भन्ने धारणा ब्यक्तगर्दै सम्बन्धितनिकाय को ध्यानाकर्षण गराउनुभयो ।

सीजीमोटर्स प्रा. लि. का प्रमुखकार्यकारी अधिकृत श्री हेमन्तअग्रवालकाअनुसार अब पोखरावासीले समेत सहज रुपमा नेटा भी को अनुभवगरीखरिद गर्न सक्ने बताउनुभयो ।नेपालमाबजारको मागअनुसार राम्रो र गुणस्तरीय गाडीहरु बिक्रीबितरण गर्ने योजन छ।इे भि ट्याक्सी र माईक्रोबसको सफलतरिकाले शुभरम्भका साथै काठमाडौं पोखरा रुटको लागि११ देखी १९ सिटर सम्मकामाईक्रो बसहरु उपलब्धहुनेछन।

उक्तकार्यकरममापोखराकालागिपहिलो इभि ट्याक्सी साथै,पहिलो बिद्युतियमाईक्रो बसको चीनकामहामहिम राजदुतश्री चेन सङले हस्तान्तरण गर्नुभयो। साथै अब पोखरा शहरमाबिद्युतिय गाडी को प्रयोग अजै बडाउन सुझावदिनुुभयो।

पियोरइभी प्लाटफर्ममा बनेको नेटा भी ले फुलचार्जमा ३८० किमी को दुरी पार गर्न सक्ने सीजीमोटर्सले बाताएकोे छ । १७० एम एम ग्राउण्ड क्लीयरेन्स रहेको नेटा भी नेपालको बाटोहरुकालागिपनिउपयुक्त रहेको कुरा सीजीमोटर्सका एक कर्मचारीले बताउनुभयो । यो किसिमको ग्राउण्ड क्लीयरेन्स तथायसको डिजाइनले नेटा भीलाई एयरोडाइनामिक्स दिन्छ जसले यसको गति र सन्तुलनकायम राख्छ ।

यसका साथै नेटा भी गाडि भित्र प्रदुषण रहितबनाउन एन९५हेपाफिल्टरको प्रयोग भएको छ जसले बाहिरको प्रदुषणका साथै भित्रगाडीकोहावाकोपनि प्रदुषण फिल्टर गर्ने गर्छ । नेटा भीमाविश्वकोठुलो ब्याट्रिनिर्माण कम्पनीसिएटिएल ब्याट्रिको प्रयोग भएको छ ।
सीजीमोटर्सले नेटा भीका साथै इभीमाइक्रोबस केवाइसीतथाकिङलङकामोडलहरु समेत बिक्रीगर्दै आएको छ र उक्तमोडलहरु पोखरा शोरुममा समेत उपलब्धहुनेछन् ।साथै गण्डकी प्रदेशमाइभि ट्याक्सीर बिद्युतियमाईक्रो बसकालागि सीजीमोटर्स प्रा लिलेअधिकारिक बिक्रेता का रुपमाविश्वकर्मा अटो मोटर्सलाई नियुक्त गरेको छ ।

Previous Post

भरतपुरलाई हरियाली सहर बनाइने

Next Post

आठौैं मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितालाई महा लक्ष्मीको साथ

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
भरतपुरलाई हरियाली सहर बनाइने

आठौैं मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितालाई महा लक्ष्मीको साथ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In