• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

२४ घन्टा पनि टिकेन बालेनको चेतावनी, काठमाडौंका हलमा हिन्दी फिल्म चल्ने

by
८ असार २०८०,
0
२४ घन्टा पनि टिकेन बालेनको चेतावनी, काठमाडौंका हलमा हिन्दी फिल्म चल्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौं महानगरपालिकाका १७ वटा हलमा हिन्दी फिल्म चल्न दिन्नँ भन्ने मेयर बालेन्द्र साह बालेनको चेतावनी २४ घन्टा पनि टिकेन । उच्च अदालत पाटनले महानगरको नाममा अन्तरिम आदेश जारी गरेलगत्तै तत्काल कुनै पनि हिन्दी फिल्मको प्रदर्शन नरोक्न दिएको आदेशविरुद्ध बालेनले बिहीबार त्यसलाई चुनौती दिँदै अदालतको आदेश पालना नगर्ने चुनौती दिएका थिए ।

राजनीतिक नेतृत्वप्रति अमर्यादित टिप्पणी गर्दै आएका मेयर साहले पछिल्लोपटक सामाजिक सञ्जाल फेसबुकमार्फत अदालतको आदेश नमान्ने सार्वजनिक घोषणा गरेपछि यसले तरंग सिर्जना गरेको छ । हल सञ्चालकहरूसमेत हिन्दी फिल्म चलाउन हच्किएका थिए । बालेनले महानगरभित्रका कुनै पनि हलमा हिन्दी फिल्म चल्न नदिने र त्यसका लागि जस्तोसुकै सजाय भोग्न तयार रहेको अडान लिएका थिए।

आदेश आफ्नो पक्षमा नआएपछि मेयर साहले सरकार र अदालत भारतको गुलाम रहेको अभिव्यक्ति दिएका छन् । ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्मलेखकले नेपाल भारतको अधीनमा थियो भनिसकेपछि उनीहरूको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधीनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ । यसका लागि जुनसुकै सजाय भोग्न तयार छु, तर फिल्म चल्दैन र चल्न दिइनेछैन,’ मेयर साहले लेखेका थिए । अदालतको आदेशलगत्तै बालेनले सिनेमा हलमा १०–१० जना नगर प्रहरी पठाएका थिए । त्यसपछि तनाव उत्पन्न भएको थियो । तर शुक्रबार बिहान बालेनले सबै नगर प्रहरीलाई फिर्ता बोलाएका छन् ।

प्रायः सबै सिनेमा हलहरूको बैंक लोन छ । हिन्दी फिल्म चलाउन नपाएपछि सिनेमा हलले कुनै पनि हालतमा सावाँब्याज बुझाउन सक्दैनन् । त्यही कारण मेयर बालेनको निर्णयविरुद्ध चलचित्र संघ अदालतको ढोका ढक्ढकाउन पुगेका थिए । बालेनले आफूले भनेको नमान्ने हलहरुलाई कि त बाहिर जा भन्नुपर्छ होइन भने सिनेमा हलहरूको ब्याज मिनाह भन्दिनुपर्ने भन्दै उनीमाथि आक्रोश पोखेका छन् । काठमाडौंका हलमा नेपाली फिल्मभन्दा पनि विदेशी फिल्म चलाएर आफ्नो ऋण तिर्दै आएका छन् । बालेनको निर्णयले उनीहरू निकै चिन्तामा परेका थिए ।

Previous Post

म भाग्यमानी निर्माता: गीतकार सुरेश वाग्ले

Next Post

भारत र अमेरिकाबीच महत्वपूर्ण रक्षा सम्झौता, भारतीय लडाकु विमानको इन्जिन अबदेखि भारतमै बन्ने

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
भारत र अमेरिकाबीच महत्वपूर्ण रक्षा सम्झौता, भारतीय लडाकु विमानको इन्जिन अबदेखि भारतमै बन्ने

भारत र अमेरिकाबीच महत्वपूर्ण रक्षा सम्झौता, भारतीय लडाकु विमानको इन्जिन अबदेखि भारतमै बन्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In