• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

टाइटानिक पनडुब्बी विस्फोट, सवार पाँचै जनाको मृत्यु !

by
८ असार २०८०,
0
टाइटानिक पनडुब्बी विस्फोट, सवार पाँचै जनाको मृत्यु !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । हराइरहेको टाइटन पनडुब्बी सम्भावित विस्फोट भएको र यसमा सवार पाँच जनाको मृत्यु भएको बताइएको छ ।

अमेरिकन कोस्ट गार्डले विस्फोटपछि पनडुब्बीको भग्नावशेष एट्लान्टिक महासागरको सतहभन्दा ४०० माइल तल टाइटानिक नजिक भेटिएको भन्दै यसमा सवार पाँचै जनाको मृत्यु भएको बताएको छ ।

अमेरिकी कोस्ट गार्डका आर एडमिरल जोन माउगरले पत्रकारहरूसँग कुरा गर्दै पनडुब्बीमा सवार व्यक्तिहरूप्रति समवेदना दिएका थिए ।

रियर एडमिरल जोन माउगरले विस्फोट कहिले भयो भन्ने कुरा भन्न अहिले नसकिने भन्दै यसबारे अझै धेरै प्रश्नहरू रहेको र यसको उत्तर खोज्न बाँकी रहेको बताएका छन् । अमेरिकी कोस्ट गार्डले यो जानकारी सार्वजनिक गरेपछि पनडुब्बी खोज्ने बहुदेशीय अभियान समाप्त भएको छ ।

पनडुब्बीमा बिहीबार साँझसम्म मात्रै अक्सिजन थियो । टाइटानिकको भग्नावशेष नजिकबाट रेकर्ड भएका आवाजका आधारमा खोजीको दायरा बढाइएको थियो र अमेरिकी राज्य कनेक्टिकट भन्दा दोब्बर ठूलो क्षेत्रमा फेला परेको छ । कनेक्टिकटको क्षेत्रफल १३,०२३ वर्ग किलोमिटर छ ।

रोयटर्सका अनुसार पनडुब्बीलाई नेपाली समय अनुसार आइतबार साँझ ५स् ४५ बजे एट्लान्टिक महासागरमा छोडिएको थियो । यसमा ९६ घण्टासम्मका लागि अक्सिजन रहेको थियो ।

बीबीसीले भने पनडुब्बीमा अक्सिजनको अभाव मात्र समस्या नभएको बताएको छ । पानीमा बस्दा त्यसमा विद्युत आपूर्ति बन्द भएको हुनसक्ने सम्भावना रहेको बताइएको छ । यदि यस्तो भयो भने, अक्सिजन र कार्बन डाइअक्साइडबीच सन्तुलन सिर्जना गर्न असम्भव हुने बताइएको छ । न्यूयोर्क टाइम्सका अनुसार टाइटन पनडुब्बी मात्र २२ फिट लामो छ, जसमा बस्न सिट छैनन् ।

यसअघि बुधबार क्यानडाको तर्फबाट खोजी कार्यमा संलग्न विमानले सोनार बोयको सहायताले केही आवाज सुनेको थियो । यो आवाज टाइटानिकको भग्नावशेष रहेको ठाउँ नजिकै रेकर्ड गरिएको थियो । आवाजहरू लगभग ३० मिनेटको अन्तरालमा रेकर्ड गरिएको थियो ।

पनडुब्बीमा बेलायती अर्बपति हमिस हार्डिङ, फ्रान्सेली गोताखोर पल–हेनरी, पाकिस्तानी–बेलायती व्यापारी प्रिन्स दाउद, उनका छोरा सुलेमान र ओशनगेट कम्पनीका सीईओ स्टकटन रश रहेका थिए । यो टाइटन पनडुब्बीको मालिक ओशनगेट कम्पनी हो ।

Previous Post

१९ जना सवार जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु , १४ घाइते

Next Post

खेलकुदः  मोरिन्होलाई चार खेलको प्रतिबन्ध

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
खेलकुदः  मोरिन्होलाई चार खेलको प्रतिबन्ध

खेलकुदः  मोरिन्होलाई चार खेलको प्रतिबन्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In