• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

    भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित

    चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

    नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

    नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

    गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

    गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बरु सरकार ढले ढल्छ, बजेट संशोधन नहुने अर्थमन्त्री महतको अडान

by
७ असार २०८०,
0
बरु सरकार ढले ढल्छ, बजेट संशोधन नहुने अर्थमन्त्री महतको अडान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । एकीकृत समाजवादी, जसपा, जनमोर्चाका सांसदहरूले सार्वजनिक रूपमै बजेट विफल तुल्याउने चेतावनी दिन थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् । उनले यस विषयमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरूसँग छलफल गरिसकेका छन् ।

समाजवादीका संसदीय दलका उपनेता राजेन्द्र पाण्डेका अनुसार उनले प्रधानमन्त्री र अर्थमन्त्रीसहितको बैठकमै आफ्ना अध्यक्ष नेपाललाई आफूहरूले यथास्थितिमा बजेटको पक्षमा भोट नहाल्ने बताइसकेका छन् । त्यसैले आज एकीकृत समाजवादीको संसदीय दलको बैठक बोलाइएको छ । बैठकमा बजेट पास गर्ने कि नगर्ने भन्नेबारे छलफल हुनेछ । बजेट पास नभएमा अहिलेको प्रचण्ड नेतृत्वको सरकार स्वतः ढल्नेछ ।

तर अर्थमन्त्री डा।प्रकाशशरण महतले आगामी आर्थिक वर्षका निम्ति संघीय संसद्‌मा प्रस्तुत बजेट संशोधन नहुने अडान व्यक्त गरेका छन् । सत्तापक्षकै सांसदहरूले चर्को असन्तुष्टि जनाउँदै यथास्थितिमा बजेट पारित गराउन खोजे विपक्षमा भोट हाल्ने चेतावनी दिइरहेका बेला उनले बरु सरकार ढले ढल्छ बजेट संशोधन नहुने धारणा व्यक्त गरेका हुन् ।

बिहीबार बिहान बीबीसीसँगको कुराकानीमा उनले बजेट सीमित रहेको, तर आवश्यकता धेरै भएको उल्लेख गर्दै सबैको अपेक्षा पूरा गर्न सम्भव नभएको बर्ताए।‘यद्यपि सांसद्हरूले आफ्नो क्षेत्रमा यति योजना पर्नुपर्थ्यो र सुधार भए हुन्थ्यो भन्नुको अर्थ बजेटकै विपक्षमा हुनुहुन्छ भन्ने निष्कर्ष निकाल्नु उपयुक्त हुँदैन ।

प्रधानमन्त्रीले कहाँ के गर्न सकिन्छ भन्नु स्वाभाविक हो,’ उनले भने, ‘बजेटको आकारभित्र रहेर विधि, ऐन र प्रावधानले दिने सीमाभित्र रहेर पछि पनि हामीले कतिपय निर्णय गर्छौँ, तर बजेट संशोधन प्रस्ताव लग्ने र छलफल गराउने भन्ने हुँदैन। गठबन्धनका दलका मन्त्रीहरूकै प्रस्तावलाई सल्लाहबाट बजेटमा समावेश गरिएको छ, तैपनि त्यस्तो हुने कुरा मैले कल्पना गरेको छैन।’

बजेट संशोधन गर्नु भनेको सरकार र अर्थमन्त्री दुवै असफल हुनु हो । त्यसैले बजेट संशोधन गरेर अर्थमन्त्रीको कुर्सीमा बस्न नसक्ने महतले स्पष्ट पारेका छन् । संघीय संसदमा प्रस्तुत बजेटको कमा र फुलस्टप पनि संशोधन गर्न मिल्दैन । तर अहिले बजेट संशोधन गर्न सकिन्छ भन्ने तर्कप्रति उनले असन्तुष्टि जनाए ।

Previous Post

बैंकमा तरलता बढी भएपछि सरकारलाई सस्तोमा ऋण

Next Post

सामान्य ज्ञान पढौँ र जानौँ

सम्बन्धित खबर

पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन
आवाज

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

१६ साउन २०८३,
गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर
अन्तर्राष्ट्रिय

गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

१६ साउन २०८३,
अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते
फिचर-ब्यानर

अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

१६ साउन २०८३,
भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित
आर्थिक

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

१६ साउन २०८३,
नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै
फिचर-ब्यानर

नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

१६ साउन २०८३,
गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?
फिचर-ब्यानर

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

१६ साउन २०८३,
Load More
Next Post
सामान्य ज्ञान पढौँ र जानौँ

सामान्य ज्ञान पढौँ र जानौँ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In