• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतको गुप्तचर एजेन्सी ‘रअ’ प्रमुखमा सिन्हा नियुक्त

by
५ असार २०८०,
0
भारतको गुप्तचर एजेन्सी ‘रअ’ प्रमुखमा सिन्हा नियुक्त
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारत सरकारले त्यहाँको बाह्य गुप्तचर एजेन्सी रिसर्च एण्ड एनालाइसिस विङ ९रअ० प्रमुखमा रवी सिन्हालाई नियुक्त गरेको छ ।

भारत सरकार कार्मिक, सार्वजनिक गुनासो तथा निवृत्तिभरण विभाग, कर्मचारी तथा तालिम मन्त्रालयको मन्त्रिपरिषद्को नियुक्ति समितिले सोमबार भारतीय प्रहरी सेवा ९आइपीएस० मा १९८८ ब्याचका उत्कृष्ट अधिकृत सिन्हालाई प्रमुख गुप्तचर एजेन्सीको जिम्मेबारी दिएको हो ।

भारतको छत्तिसगढ क्याडरका रुपमा सरकारी सेवा प्रवेश गरेका सिन्हा हाल मन्त्रीपरिषद् सचिवालयमा विशेष सचिवका कार्यरत छन् । हालका रअ प्रमुख सामन्तकुमार गोयलले १५ असार ९३० जुन, २०२३० बाट अनिवार्य अवकाश पाउने छन् । सिन्हाले १६ असार ९१ जुलाई २०२३० बाट कमाण्ड सम्हाल्ने छन् ।

मन्त्रिपरिषद्को नियुक्ति समितिले सिन्हालाई दुई वर्षको कार्यकालका लागि रअ प्रमुखमा नियुक्त गरेको हो । सिन्हा पछिल्लो सातवर्षदेखि रअ कै अपरेशन हेड भएर काम गरिरहेका थिए ।

सिन्हा अन्तर्राष्ट्रिय मामिला र आन्तरिक आतंकबाद बिरुद्ध सशक्त कारबाहीका लागि कहलिएका सुरक्षा अधिकारी हुन् । उनी भारतको जम्मु–कश्मिर, उत्तर पूर्वी राज्यहरु र चरम वामपन्थी आन्दोलनका जानकार मानिन्छन् ।

उनी भारतीय जनता पार्टी ९भाजपा० बा६ तत्कालिन प्रधानमन्त्री स्वर्गीय अटल बिहारी वाजपेयी नेतृत्वको सरकारकै कार्यकालमा रअमा आएका थिए । एसएसपी पदबाट रअको करियर थालेका सिन्हा हाल डाइरेक्टर जर्नल पदमा थिए । उनी जम्मु–कश्मिर तथा उत्तरपूर्वका विभिन्न राज्यमा संचालन भएका विशेष कारबाहीमा नेतृत्वकारी भुमिकामा थिए ।

सिन्हाले पाकिस्तान, अफगानिस्तान र चीनमासमेत अधिकारीका रुपमा काम गरेको अनुभव राख्दछन् ।

भारतको बिहार राज्यका स्थायी बासिन्दा सिन्हा नेपाल मामिलाका जानकार हुन् ।

Previous Post

बाढीपहिरोले सात लघुजलविद्युत् गृह बगाएपछि अन्धकारमा बस्न बाध्य

Next Post

अत्यावश्यक औषधि उपलब्ध गराउन विभागको अनुरोध

सम्बन्धित खबर

नासाको चन्द्र आधार योजना अघि बढ्यो
फिचर-ब्यानर

नासाको चन्द्र आधार योजना अघि बढ्यो

१४ जेष्ठ २०८३,
अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
Load More
Next Post
अत्यावश्यक औषधि उपलब्ध गराउन विभागको अनुरोध

अत्यावश्यक औषधि उपलब्ध गराउन विभागको अनुरोध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In