शिक्षकः हामीले लामखुट्टे जन्मिनबाट रोक्नुपर्छ ।
विद्यार्थीः त्यो त हुन नै सक्दैन ।
विद्यार्थीः लामखुट्टेहरुले लगाउने त्यत्रो सानो कन्डम नै बन्दैन सर ।
संसारको सबैभन्दा पुरानो जनावर
माग्ने बुढाः भन त बान्द्रे ! संसारको सबैभन्दा पुरानो जनाव के हो ?
बान्द्रेः जेब्रा हुनुपर्छ भिनाजु ।
माग्ने बुढाः कसरी ?
बान्द्रेः किनकि जेब्रा ब्ल्याक एण्ड ह्वाइट हुन्छ नि भिनाजु ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













