• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण

    स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

    रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

    कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

म यो देश छोड्दिनँ, जेल जान तयार छु : इमरान खान

by
४ असार २०८०,
0
घरमा प्रहरी आएपछि इमरान खान भागे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आइतबार सामाजिक सञ्जालमार्फत आफूले कुनै पनि हालतमा देश नछाड्ने बताएका छन् ।

उनले पाकिस्तानको भविष्यका लागि यस्तो गरिरहेको बताएका छन् । इमरान खानले आफू जेल जान तयार रहेको र पाकिस्तान साँच्चै स्वतन्त्र नहुँदासम्म आफूले यस्तो गरिरहने बताएका छन् ।

उनले १९ जुनमा आफू इस्लामावाद जान लागेको बताएका छन् । उनले १९ मुद्दामा जमानत पाएका छन् । सरकारले चाहेमा फेरि पनि पक्राउ गर्न सक्छ ।

खानले भने, ‘मे ९ मा केही व्यक्ति हाम्रो पार्टीका कार्यकर्ताहरूमाझ प्रवेश गरेका थिए जसले पाकिस्तानका महत्त्वपूर्ण प्रतिष्ठानहरूमा आक्रमण गरेका थिए ।’ उनले कमान्डर हाउसमा गएका आन्दोलनकारीलाई प्रहरीले किन नरोकेको भन्दै जिज्ञासा राखेका छन् ।

तेहरिक–ए–इन्साफका अध्यक्ष इमरान खानले मे ९ मा भएको घटनालाई बहाना बनाएर देशमा कानुन र व्यवस्थाको उल्लङ्घन भइरहेको आरोप लगाएका छन् ।

उनका अनुसार जेलबाट फर्किएपछि कार्यकर्ताले गत मे ९मा केही व्यक्ति आएर कमान्डरको घर जलाउन र विभिन्न ठाउँमा आगजनी गर्न उक्साएको बताए ।

इमरान खानले यो सबै योजनाबद्ध तरिकाले गरिएको षड्यन्त्र बताएका छन् । घटना भएको २४ घण्टाभित्र १० हजार व्यक्ति पक्राउ परेका थिए ।

मे ९ मा नै इमरान खान इस्लामाबाद उच्च अदालतमा बायोमेट्रिक प्रमाणीकरणका लागि जाँदै गर्दा पक्राउ परेका थिए ।

इमरान खान पक्राउ परेपछि पाकिस्तानमा व्यापक प्रदर्शन सुरु भएको थियो ।

Previous Post

भरतपुरका ९३ प्रतिशत बासिन्दा खानेपानीको पहुँचमा

Next Post

बोक्सीको आरोप लगाउने दुई जना पक्राउ

सम्बन्धित खबर

सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण
समाचार

२७ जेष्ठ २०८३,
स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन
समाचार

स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

२७ जेष्ठ २०८३,
रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था
समाचार

रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

२७ जेष्ठ २०८३,
कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने
फिचर-ब्यानर

कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

२७ जेष्ठ २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
फिचर-ब्यानर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

२७ जेष्ठ २०८३,
सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’
फिचर-ब्यानर

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

२७ जेष्ठ २०८३,
Load More
Next Post
५ लाख नक्कली नोटसहित नेपालगञ्जबाट ३ जना पक्राउ

बोक्सीको आरोप लगाउने दुई जना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In