• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

खेलकुदः युरो छनौटमा पोर्चुगलको लगातार तेस्रो जित

by
३ असार २०८०,
0
खेलकुदः युरो छनौटमा पोर्चुगलको लगातार तेस्रो जित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । युरोकप छनौट अन्तर्गत पोर्चुगलले लगातार तेस्रो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा पोर्चुगलले बोस्निया हर्जगोभिनालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा ब्रुनो फर्नानडेजले दुई गोल गरेका थिए भने बेर्नानडो सिल्भाले एक गोल गरेका थिए ।

यस खेलमा क्रिस्टियानो रोनाल्डो आफ्नो १९९ अन्तर्राष्ट्रिय खेलेपनि गोल भने गर्न सकेनन् । रोनाल्डोले अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्म १२२ गोल गर्दै सबैभन्दा बढी गोलको किर्तिमान आफ्नो नाममा राखिरहेका छन् ।

यो जितपछि पोर्चुगलको समुह जे मा ३ खेलमा ९ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै बोस्नियाको ३ खेलमा ३ अंक रहेको छ र समुहमा चौथो स्थानमा रहेको छ ।

यसै समुह अन्तर्गत गएराती सम्पन्न अर्को खेलमा स्लोभाकियाले आइसल्याण्डलाई २(१ गोल अन्तरले पराजित गरेको थियो । यो जितपछि स्लोभाकियाको ३ खेलमा ७ अंक भएको छ र समुहमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै आइसल्याण्डको भने ३ खेलमा ३ अंक छ र समुहमा पाँचौं स्थानमा छ ।

Previous Post

पाँचथर बाढीः बेपत्ता पाँच जनाको खोजी जारी, ठूलो परिमाणमा भौतिक संरचनामा क्षति

Next Post

कति छ आइतबारको विदेशी मुद्राको विनिमय दर ?

सम्बन्धित खबर

नासाको चन्द्र आधार योजना अघि बढ्यो
फिचर-ब्यानर

नासाको चन्द्र आधार योजना अघि बढ्यो

१४ जेष्ठ २०८३,
अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
Load More
Next Post
कति छ आजको विदेशी मुद्राको विनिमय दर ?

कति छ आइतबारको विदेशी मुद्राको विनिमय दर ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In