• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन

    माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

    फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

    पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

    अर्को सूचना जारी नभएसम्म जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    संयुक्त राष्ट्र सङ्घका आगामी महासचिवका लागि छनोट प्रक्रिया सुरु

    मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो

    छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

    क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया

    क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रधानमन्त्री प्रचण्डकै टोलमा खानेपानी नआएपछि…

by
३ असार २०८०,
0
प्रधानमन्त्री प्रचण्डकै टोलमा खानेपानी नआएपछि…
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर । यतिबेला प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सरकारी निवास बालुवाटारमा छ । प्रधानमन्त्रीको हैसियतमा प्रचण्ड सरकारी निवास बालुवाटारमा बसिरहेका हुन् । तर, प्रचण्डको निजी निवास भने ललितपुर महानगरपालिकाको खुमलटारस्थित वडा नम्बर १५ मा रहेको छ । तर, सोही वडाका स्थानीय यतिबेला खानेपानी अभाव भएपछि सास्ती बेहोर्न बाध्य भएका छन् ।

खानेपानीको हाहाकार भएपछि शनिबार वडा नम्बर १४ र १५ का बासिन्दाले विरोध प्रदर्शन गरेका छन् । यसअघि स्थानीयले उपभोग गर्दै आएको ढोहालिटीको मुलको खानेपानी आउन छाडेपछि मेलम्चीको पानीट्यांकीमा धर्ना बसे । स्मरणीय के छ भने सो स्थानमा मेलम्चीको खानेपानीको ट्यांकी रहेपनि खुमलटारबासीलाई भने वितरण गरिएको छैन ।

एकातिर लाइनको पानी नआउने र अर्कातिर मेलम्चीको पानी पनि वितरण नगरिँदा सास्ती बेहोर्नुपरेको स्थानीय सुशीला राउतले बताइन् । खानेपानीको अभाव भएपछि सयौँको संख्यका स्थानीयले मेलम्चीको ट्यांकीमा पानी वितरणको दवावका लागि धर्ना दिएको उनको भनाइ छ ।

उनले प्रधानमन्त्री प्रचण्डको टोलमा पानी नपाइएको गुनासो गर्दै यसका लागि प्रधानमन्त्रीसहित खानेपानी मन्त्रीलाई ज्ञापन पत्र बुझाउन लागिएको बताइन् । उनले भनिन्, ‘पानीको लागि हामी बालुवाटारसम्म पनि जान सक्छौँ । कुनै पनि हालतमा हामीले सहज रुपमा पानी पाउनुपर्छ ।’

Previous Post

चुरे क्षेत्रलाई उचित संरक्षण र व्यवस्थापन गर्नुपर्दछ : उपराष्ट्रपति

Next Post

युगाण्डाको विद्यालयमा आक्रमण गर्दा २५ जनाको मृत्यु, ८ जना घाइते

सम्बन्धित खबर

काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन
आर्थिक

माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

१५ साउन २०८३,
फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी
अन्तर्राष्ट्रिय

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

१५ साउन २०८३,
पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो
आर्थिक

अर्को सूचना जारी नभएसम्म जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन

१५ साउन २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्र सङ्घका आगामी महासचिवका लागि छनोट प्रक्रिया सुरु

१५ साउन २०८३,
मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो
आर्थिक

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

१५ साउन २०८३,
क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया
आवाज

क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

१५ साउन २०८३,
Load More
Next Post
युगाण्डाको विद्यालयमा आक्रमण गर्दा २५ जनाको मृत्यु, ८ जना घाइते

युगाण्डाको विद्यालयमा आक्रमण गर्दा २५ जनाको मृत्यु, ८ जना घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In