• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बेलारुसलाई आणविक हतियार दिएको पुटिनको स्वीकारोक्ति

by
२ असार २०८०,
0
बेलारुसलाई आणविक हतियार दिएको पुटिनको स्वीकारोक्ति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसलाई आणविक हतियार दिएको स्वीकार गरेका छन् ।

रुसको अन्तर्राष्ट्रिय आर्थिक फोरम ‘एसपीआईआईएफ’ मा बोल्दै पुटिनले आणविक हतियार दिएको स्वीकार गरेका हुन् । रुसी राष्ट्रपतिले आफ्नो यो स्वीकारोक्तिलाई पश्चिमा राष्ट्रले चेतावनीका रुपमा बुझ्नुपर्नेसमेत बताएका छन् ।

पुटिनले बेलारुसमा आणविक हतियारको आपूर्ति पहिलो चरणको भएको बताउँदै अर्को चरणमा पनि पठाउन सकिने बताए । उनले यसलाई आफ्नो मित्रराष्ट्रप्रति गरिएको रणनीतिक सामरिक सहयोगका रुपमा व्याख्या गरे । पुटिनकाअनुसार अब युक्रेन विरुद्धको युद्धमा आफ्नो तर्फबाट आणविक हतियार प्रयोग गर्नुपर्ने दुविधाबाट रुस मुक्त भएको छ ।

यसअघि बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले रुसबाट आणविक हतियार प्राप्त भएको र युक्रेन विरुद्धको युद्धमा प्रयोग गर्न सकिने चेतावनी दिएका थिए ।

Previous Post

चिनियाँ र रुसी सेनाको संयुक्त हवाई रणनीतिक गस्ती

Next Post

उत्तर कोरिया सिमा नजिक अमेरिकन पनडुब्बी तैनाथ

सम्बन्धित खबर

नासाको चन्द्र आधार योजना अघि बढ्यो
फिचर-ब्यानर

नासाको चन्द्र आधार योजना अघि बढ्यो

१४ जेष्ठ २०८३,
अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
Load More
Next Post
उत्तर कोरिया सिमा नजिक अमेरिकन पनडुब्बी तैनाथ

उत्तर कोरिया सिमा नजिक अमेरिकन पनडुब्बी तैनाथ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In