प्रेमिकाः तिमी त भन्दै थियौ ब्युटी क्लिनिकमा तिम्रो जागिर भयो भनेर । तिमी त यहाँ बाहिर उभिएर के गरिरहेका छौ ?
प्रेमीः यहाँ बाहिर उभिनु भित्र पस्ने नारीलाई रक्षा गर्नु र जब श्रृङ्गार गराएर बाहिर निस्कन्छन् तब युवतीलाई सिठी बजाउनु यही त हो मेरो जागिर ।
श्रीमान्लाई थाहा होला
राधाः ओहो रीता ! छोरो त कस्तो राम्रो रहेछ नि ! कपडा पनि कस्तो राम्रो लगाइदिइछस् । कति हालिस् हँ ?
अनिताः कति हालियो, हालियो । यो कुरा त मलाई भन्दा पनि मेरो श्रीमान्लाई थाहा होला ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













