• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आर्थिक गणना वैशाख २ देखि

    आर्थिक गणना वैशाख २ देखि

    बालाजु बाइसधारा मेला सुरु

    बालाजु बाइसधारा मेला सुरु

    इजरायलले इरानको सरकारी टिभी र रेडियोलक्षित आक्रमण गर्दै

    इरान युद्धका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य केही घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आर्थिक गणना वैशाख २ देखि

    आर्थिक गणना वैशाख २ देखि

    बालाजु बाइसधारा मेला सुरु

    बालाजु बाइसधारा मेला सुरु

    इजरायलले इरानको सरकारी टिभी र रेडियोलक्षित आक्रमण गर्दै

    इरान युद्धका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य केही घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

हेल्थ टिप्सः खाना पकाउँदा गर्नै नहुने गल्ती

by
२८ जेष्ठ २०८०,
0
हेल्थ टिप्सः उमेरसँगै लाग्ने रोग र ध्यान दिनुपर्ने खानपान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खानपान सधैँ स्वास्थ्यकर हुनुपर्छ तर हामीले जानेर वा नजानेर भान्सामा गरिने साना साना गल्तिले पनि हाम्रो पूरै खाना अस्वस्थ्यकर बनिरहेको हुन्छ । खाना पकाउँदा हामीले के गल्ती गर्छौं, जसले स्वास्थ्य खराब गर्छ ?

१. खाना पकाउनेले सरसफाइमा विशेष ध्यान दिनुपर्छ । जस्तो ः खाना पकाउनु अघि राम्ररी हात धुने । फलफूल, सब्जी, मासुलाई राम्ररी धोएर मात्र प्रयोग गर्ने । कटिङ बोर्ड, हतियार प्रयोग गर्नुअघि राम्रोसँग धुने । भाँडाबर्तन धोइसकेपछि त्यसलाई सुख्खा बनाउने गर्नुपर्छ भने खाना पकाएइरहेको बेला जथाभावि हात लगाउने र बारम्बार हात लगाउँदै चाख्ने गर्नु हुँदैन ।

२. तेललाई धेरै तापमानमा तताउनु एकदमै हानिकारक हुन्छ भने दोस्रोे पटक तेलको प्रयोग गर्नु पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ । तेल बढी तताउँदा केही तत्व ब्रेकडाउन हुन्छ त्यसैले कडा आगोमा तेल तताउनु हुँदैन र बाँकी रहेको तेललाई दोस्रो पटक प्रयोग पनि गर्नु हुँदैन ।

३. काँचो मासु रोखेकै प्लेटमा त्यसैलाई राम्रोसँग सफा नगरी पाकेको मासुलाई एउट पाकेको मासु वा अन्य कुनै खानेकुरा राख्नु हानिकारक हुन्छ । किनभने काँचो मासुमा केही ब्याक्टेरिया हुन्छ जो सजिलै पकाएको मासुमा पनि सर्न सक्छ । हतारमा वा बेवास्ता गर्दा यस्तो गल्ती हुनसक्छ ध्यान दिनुपर्छ ।

४. कुनै पनि खानालाई पाकेको २ घण्टाभन्दा बढि समय बाहिर राखियो भने त्यसमा ब्याक्टेरिया पैदा हुन्छ । खानालाई पूर्ण रुपमा चिसो भइसकेपछि मात्र फ्रिजमा राख्ने होइन कि खाना सामन्य सेलाइसकेपछि वा दुई घण्टा भन्दा अगाडि नै फ्रिजमा राखिसक्नुपर्छ ।

५. कडा आगोमा ननस्टिक प्यान वा भाँडा राख्नाले त्यसमाथि लगाएको कोटिङबाट परफ्लूरोकार्बन धुँवा बनेर निस्कन्छ । यसले शरीरको बिकासमा असर पु¥याउँछ साथै कलेजोलाई पनि खराब गर्छ त्यसैले ननस्टिक खरिद गरेको समयमा त्यसमा लेखिएको निर्देशनलाई राम्ररी पढ्ने र पालना गर्ने ।

६. खानालाई मीठो र स्वादिलो बनाउने चक्करमा धेरैबेर चलाउने, घोल्ने बानी गर्नु हुँदैन । खानालाई धेरैबेर घोल्दा वा चलाउँदा त्यसले पाचन तन्त्रमा गडबडी गर्ने हुँदा आवश्यक्तभन्दा बढी नचलाउने र मन्द आगोमा पकाउने गर्नुपर्छ ।

Previous Post

चुट्किलाः भैंसीलाई खुवाउनुपर्ने

Next Post

च्याम्पियन्स लिगः म्यानचेस्टर सिटीलाई उपाधि

सम्बन्धित खबर

आर्थिक गणना वैशाख २ देखि
आर्थिक

आर्थिक गणना वैशाख २ देखि

१९ चैत्र २०८२,
बालाजु बाइसधारा मेला सुरु
आवाज

बालाजु बाइसधारा मेला सुरु

१९ चैत्र २०८२,
इजरायलले इरानको सरकारी टिभी र रेडियोलक्षित आक्रमण गर्दै
अन्तर्राष्ट्रिय

इरान युद्धका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता

१९ चैत्र २०८२,
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु
आवाज

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

१९ चैत्र २०८२,
चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा
अन्तर्राष्ट्रिय

चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

१९ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य केही घट्यो

१९ चैत्र २०८२,
Load More
Next Post
च्याम्पियन्स लिगः म्यानचेस्टर सिटीलाई उपाधि

च्याम्पियन्स लिगः म्यानचेस्टर सिटीलाई उपाधि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In