• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन

    कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन

    पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

    पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

    निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

    निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

    विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

    जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

    उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

    उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

क्यानडाको जंगलमा लागेको आगोको धुवाँ अमेरिकासम्म पुग्यो

by
२६ जेष्ठ २०८०,
0
क्यानडाको जंगलमा लागेको आगोको धुवाँ अमेरिकासम्म पुग्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । क्यानडाको जंगलमा लागेको आगोको धुवाँ अमेरिकासम्म पुगेको छ । यसका कारण, अमेरिकाको पूर्वी तटमा रहेका सबै विद्यालयहरूले विद्यार्थीहरूलाई बाहिर निस्कन प्रतिबन्ध लगाएका छन् । यहाँ आकाशमा पहेँलो धुवाँ छ । धुवाँका कारण न्यूयोर्क लगायत अमेरिकाका धेरै राज्यमा प्रदूषणका सम्बन्धमा अलर्ट जारी गरिएको छ ।

रिपोर्टका अनुसार शिकागोदेखि एटलान्टासम्म करिब १० करोड मानिस प्रदूषणको चपेटामा छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगो निभाउन बिहीबार क्यानडामा ६०० अग्नी नियन्त्रक पठाएका थिए । स्थितिको जानकारी लिन उनले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँग फोनमा कुरा गरे । उनले क्यानडाले सक्दो सहयोग गर्ने आश्वासन दिए ।

क्यानाडाको जंगलमा अहिलेसम्मकै सबैभन्दा भयानक आगलागी भएको छ । यसको प्रभाव यहाँका १० वटै प्रदेश र सहरमा देखिएको छ । अधिकारीहरूका अनुसार अगस्तसम्म स्थिति अझ खराब हुने सम्भावना छ । अहिलेसम्म करिब ३८ हजार वर्ग किलोमिटर क्षेत्र जलेको छ । यो पछिल्लो १० वर्षको औसतभन्दा १३ गुणा बढी हो र बेल्जियमको कुल क्षेत्रफलभन्दा ठूलो हो । जसका कारण १ लाख २० हजारभन्दा बढी मानिसले आफ्नो घर छाड्नुपरेको छ ।

न्यूयोर्कको हावाको गुणस्तर दिल्लीभन्दा खराब

अमेरिकामा क्यानाडाको जंगलमा लागेको आगोको प्रभाव न्यूयोर्कको वायु गुणस्तर सूचकांकबाट अनुमान गर्न सकिन्छ । त्यहाँ बुधबार हावाको गुणस्तर खराब भयो । बुधबार दिउँसो न्यूयोर्कको वायु गुणस्तर सूचकांक ३४२ पुगेको थियो । जुन दिल्लीको एयर क्वालिटी इन्डेक्स १६४ र दुबईको एयर क्वालिटी इन्डेक्स १६८ को दोब्बर हो ।

हावाहुरीका कारण धुवाँ अमेरिका पुग्यो

वन डढेलोबाट सबैभन्दा बढी प्रभावित क्यानडाको क्षेत्र अमेरिकाबाट ८०० देखि ९७० किलोमिटरको दूरीमा रहेको छ । यति हुँदाहुँदै पनि त्यहाँको विषालु धुवाँ अमेरिकासम्म पुगेको छ, यसको एउटा कारण तीव्र गतिको हावा हो ।

न्यून चापका कारण हावाले धुवाँका कणहरू टाढासम्म पुर्‍याइरहेको छ । वायु गुणस्तर विशेषज्ञका अनुसार क्यानडाको जंगलमा लागेको आगोबाट निस्कने धुवाँमा कार्बन र विषाक्त धातुका कण हुन्छन् । जसले फोक्सो भित्र पसेर बिग्रन्छ ।

Previous Post

खेलकुदः अस्ट्रेलियाविरुद्ध भारतको खराब शुरुवात

Next Post

इतिहादमा बेन्जमालाई भव्य स्वागत

सम्बन्धित खबर

कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन
समाचार

कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन

५ अशोज २०८३,
पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन
समाचार

पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

५ अशोज २०८३,
निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब
अन्तर्राष्ट्रिय

निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

५ अशोज २०८३,
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
अन्तर्राष्ट्रिय

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

५ अशोज २०८३,
जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती
समाचार

जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

५ अशोज २०८३,
उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य
समाचार

उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

५ अशोज २०८३,
Load More
Next Post
इतिहादमा बेन्जमालाई भव्य स्वागत

इतिहादमा बेन्जमालाई भव्य स्वागत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In